आर्थिक

नेप्से परिसूचक १.६७ अंकले घट्यो

काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १.६७ अंक (०.०८ प्रतिशत) ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ । शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म द. . .


नेप्से परिसूचकमा झिनो अङ्कको ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागे�. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोको तुलनामा मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको महासंघल�. . .


अब नेपाल बैंकबाट आइपिओ भर्दा सि-आस्वा शुल्क नलाग्ने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपिओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सि-आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्। बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपिओ भर्न सक्नेछन्। हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध ग. . .


दाल प्रशोधन गर्न पचास करोडको लागतमा उद्योग, भान्सामा फरक स्वाद पस्कने जमर्को

विराटनगर । पाँच किसिमको दाल प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा–५ हात्तिमुढामा ५० करोडको लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । तीनजना साझेदारको संयुक्त लगानीमा जैन फुड्स प्रशोसिङ्ग प्रा.लि. मार्फत गुणस्तरीय दालको उत्पादन सुरु गरिएको हो । नेपाली भान्सामा गुणस्तरी. . .


सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने

काठमाडौं । सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले अर्थमन्त्रालयबाट कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा हुने जानकारी गराएका हुन् । सोमबार बीमा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिलवालले अर्थमन्त्�. . .


सीप र प्रविधि हस्तान्तरणमा सहयोग गर्न बेलायती राजदुतसँग आग्रह

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औधोगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदुत निकोला पोलिटसँग आग्रह गरेको छ । राजदुत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरुले प्रदेशको आर्थिक व�. . .


विराटनगरका उद्योगीको आग्रह उत्पादनमूलक उद्योगलाई सीमा तोक्दा समस्या हुन्छ

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनले उत्पादनमूलक उद्योगको सीमाले समस्या पार्ने बताएका छन् । नेपाल राष्ट्र वैंकले २०७९ कार्तिक ०१ गते देखि वैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पु“जी प्रकृतिका कर्जा सम्वन्धमा लागु हुने गरी जार�. . .


नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन �. . .


सुनकाे मूल्य ६ सयले घट्याे

काठमाडौं । सुन चाँदीको मूल्य सोमबार घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ । आइतबारको मूल्य भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । आइतबार तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जन�. . .


खप्तड लघुवित्तको आईपीओमा साढे १८ लाखको आवेदन

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा १८ लाख ५० हजार १ सय ३२ जनाले २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जा�. . .


दक्ष जनशक्ति अभावमा उत्पादनमा असर

विराटनगर । उद्योगहरुलाई आवश्यक दक्ष श्रमशक्तिको अभावमा उत्पादनमा प्रत्यक्ष असर परेको र मुलुकभित्रै रोजगारीको अवसर समेत गुम्दै गएकोतर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उद्योगहरुलाई आवश्यक जनशक्ति उत्पादनमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको भन्दै उद्योगी– व्यवसायिहरुले वातावरण बनाउन�. . .