आर्थिक

नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्�. . .


दशैंको अवसर पारेर विराटनगर बसपार्कमा थपिए पाँच नयाँ बस

विराटनगर । दशैंको अवसर पारेर यातायात व्यवसायीले विराटनगर बसपार्कबाट छुट्ने गरी पाँच यात्रुवहाक बस भित्र्याएका छन् । पाँच कम्पनीका बसमध्ये एउटा नयाँ कम्पनी समेत रहेको छ । लामो दुरी अन्तर्गत काठमाण्डौं र बिरगञ्ज छुट्ने बस सुविधाजनक रहेका छन् । विराटनगर बस टर्मिनल परिसरबाट काठमाण्डौंका लागि तीन र बि. . .


माथिल्लो अरुणका लागि एक खर्ब तीस अर्ब सहुलियत ऋण दिन विश्व बैङ्क सकारात्मक

काठमाडौँ । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहनुभएका अर्थमन्त्रीसँग आज बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघकाले जनाएको छ। आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० र चाँदीको मूल्य १३ सय ४५ रुपैया. . .


नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख �. . .


मिर्मिरे लघुवित्तको एफपीओ खुल्यो

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओमा आवेदन खुलाएको छ। एफपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ। कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ कित्ता एफपीओको निष्काशन तथा बिक्री खुला गरेको हो। एफपीओका लागि असोज ३० गतेसम्म आवेदन बुझाउन पाइनेछ। कम्प�. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर �. . .


सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा १ करोड ३ लाख २१ हजार ३२८ कित्�. . .


जोगबनीमा नेपाली चाडपर्व रौनक, विराटनगरमा चिन्ता

विराटनगर । दशैं–तिहार नजिकिएसँगै विराटनगर बजारमा आर्थिक मन्दिको हल्ला छ । व्यापारीहरु ग्राहक पर्खेर बसेका छन् । उनीहरु व्यापार घटेको भन्दै चिन्तामा देखिन्छन् । कपडा, भाडावर्तन, जुत्ता–चप्पल, कस्मेटिक पसलमै ग्राहक आएका छैनन् भन्ने मात्रै गुनासो सुनिन्छ । नेपाली बजारलाई आर्थिक मन्दिले छोएको राजनीत�. . .


नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ । आज विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब २८ कर�. . .


चिरख्वा हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लाग�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार एक सय ७९ कित्ता शेयर ४८ हजार चार सय ४४ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड एक लाख ७२ हजार सात स�. . .