कोशी

आठ महिनामै अपराध अनुसन्धान विभाग सरुवा भए एसपी कार्की, राजन लिम्बु मोरङमा खटाइए

विराटनगर । मोरङका प्रहरी प्रमुख नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । उनलाई अपराध अनुसन्धान विभागमा सुरुवा गरेर त्यहाँका एसपी राजन लिम्बुलाई मोरङ खटाइएको हो । कार्कीलाई आठ महिनामै सरुवा गरेर नयाँ एसपीलाई मोरङ पठाइएको छ । कार्कीलाई सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा लेनदेन . . .


विराटनगरमा कति छन् प्राकृतिक पोखरी ? अध्ययन छैन, पुरिन लागेपछि रानी–मण्ठा र धरहवा संरक्षण

विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले २० वर्ष अगाडी थेसिस गर्दा विराटनगर १० संसारी माईस्थान पूर्वतर्फ एउटा पोखरी थियो । त्यो प्राकृतिक पोखरी अहिले छैन । त्यसबेला विराटनगरको फोहोर फ्याँक्ने गरिएको पोखरी विस्तारै भरिएर अहिले त्यसको नामोनिसान छैन । उप�. . .


भारतको गंगा नदीमा नुहाउने क्रममा बगाएर इलामका एक युवाको मृत्यु, अर्का एक वेपत्ता

विराटनगर । भारत उत्तर प्रदेश राज्यको वाराणसीस्थित गंगानदीमा नुहाउने क्रममा इलामका एक युवाको डुबेर मृत्यु भएको छ भने अर्का एक वेपत्ता भएका छन् । इलामको सुर्योदय नगरपालिका गोगनेका अम्बिका न्यौपाने (अभिमन्यु) को शव निकालिएको छ भने इलाम रोङ गाउँपालिका–३ का टिकाराम न्यौपाने वेपत्ता भएका हुन् । उनीहरु ग�. . .


मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी (झापा) । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्�. . .


दशैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा (सुनसरी) । दशैंमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएक�. . .


देशभरको तापक्रम क्रमशः घट्दो

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिले�. . .


विराटनगरमा भित्रदैन पटका, पड्कन्छ कसरी ?

विराटनगर । नेपाल प्रहरीले दशैं, तिहार र छैठ पर्व लक्षित विशेष सुरक्षा सतर्कता योजना अनुसार सीमाबाट हुने अवैध चोरी निकासी र पैठारीसँगै बारुदजन्य वस्तुको ओसारपसार न्यूनीकरण कार्यक्रम सार्वजानिक गरेको छ । दशैं सकियो, तिहार र छैठ बाँकी छ । तिहार र छैठमा प्रहरीले खुल्ला सीमाबाट बारुदजन्य वस्तुको ओसारपसा. . .


कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

बेलबारी (मोरङ) । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो । वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति . . .


पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

काठमाडौँ । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा र�. . .


कोशी अस्पतालको हज भरिएर सडकमा शौचको भेल

इन्दु साह विराटनगर । एम्बुलेन्स चालक प्रदिप मुखिया बिरामीलाई अस्पतालसम्म ल्याएपछि कोशी अस्पताल अगाडि बस्ने गर्दछन् । तर, विगत केहि महिनादेखि अस्पताल भित्रको शौचालयबाट सडक छेउमा शौचको भेल आउन थालेपछि उनी त्यहाँ बस्न नसक्ने अवस्थामा पुगेको सुनाउँछन् । यसरी बाहिरै सधैं शौचालयबाट दिसापिसाब निस्कदाँ �. . .


विराटनगरको मुन होटल सञ्चालक भगतमाथि खुकुरी हान्ने धरानबाट पक्राउ

विराटनगर । विराटनगर भूमिप्रशासन चौकस्थित मुन होटलका तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतलाई खुकुरी हान्नेमध्येका दुईजना आरोपी धरानबाट पक्राउ परेका छन् । मोरङ प्रहरीले सुनसरी प्रहरीको समन्वयमा उनीहरुलाई धरानमा पक्राउ गरेको हो । भगतलाई मंगलबार साँझ खुकुरी हानेपछि उनीहरु भागेर धरान पुगेका थिए । उनी. . .


जनताको पहिलो सरकार बर्दिबाला प्रहरीः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले अपराध�. . .