कोशी

असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । नगर प्रहरी कार्यालय त्रियुगा उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुवै जना प्रह�. . .


खोटाङमा श्रीमानले प्रहार गरेकोे चिर्पट लागेर श्रीमतीको मृत्यु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्ले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको �. . .


आजको मौसम : सामान्यतया सफा रहने

काठमाडौँ । आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ । वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक ब�. . .


पर्यटन बिशेष: दशैँमा कोशी प्रदेशका घुम्न सकिने पर्यटकीय गन्तव्य

विराटनगर, कोशी  प्रदेश मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये कोशी  प्रदेश मा पाँचवटा पर्छन् । प्रदेश १ मा रहेका ८ हजार मिटरमाथिका पाँ. . .


आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले �. . .


कोशी प्रदेशमा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिबिधी नियाल्ने प्रहरी योजना

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा दशैं विशेष सुरक्षा योजनामा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिविधिमाथि निगरानी राखिएको छ । प्रदेशमा धार्मिक अतिवादको भड्किलो शैलीले समुदायमा पार्नसक्ने असर र त्यसमा टेकेर हुनसक्ने राजनैतिक चलखेलबारे प्रहरीले विशेष सतकर्ता अपनाउने भएको हो । कोशी प्रदेश प्रह�. . .


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत प्राप्त भएको र विपक्षमा ५ मत प्राप्त भएको छ ।प्रदेशसभामा कायम रहेका ९३ मध्ये उपसभामुख बाहेक सांसदहरु मतदानमा सामेल भएका थिए । राप्रपा सांसद प्रेमराज थाङ्सुहाङ अनुपस. . .


हामीले समर्थन गर्यौं र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्यौं : पूर्वमुख्यमन्त्री कार्की

विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफुहरु विपक्षी भएको बताएका छन्। प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि एमालेको तर्फबाट धारणा राख्दै निवर्तमान मुख्यमन्त�. . .


कोशी प्रदेशमा म्यूजिकल चेयरको खेल अन्त्य भयो : पूर्वमुख्यमन्त्री उद्धब थापा

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशले मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्र�. . .


विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षमा बस्छौँ : दुर्गा चापागाई

विराटनगर । माओवादी केन्द्रका दुर्गा चापागाईले माओवादीले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावना अनुसार अगाडि बढ्नका लागि नै सभामुख त्याग गरेको स्मरण पनि गराएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट बोलेका सांसद दुर्गाप�. . .


प्रदेशको जग बलियो बनाउनु पर्छ : नेता भक्तिप्रसाद सिटौला

विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशको जग बलियो बनाउनु पर्नेमा जोड दिए । कोशी प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । शासक ठिक भए प्रशासन ठिक हुने बताएका छन् । भ्रष्टाचार यत्रतत्र भ�. . .


गठबन्धनलाई धोका दिएर सरकार बन्यो, विश्वासको मत भने दिन्छौँ : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले जनादेशको विपरित विद्रोह गरेर गठबन्धनलाई धोका दिएर सरकार बनेको बताएका छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै राईले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन गरेर केदार कार्की मुख्यमन्त्री बन्ने कदम गलत भएको बताउदै उनल�. . .