काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले �. . .
विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा दशैं विशेष सुरक्षा योजनामा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिविधिमाथि निगरानी राखिएको छ । प्रदेशमा धार्मिक अतिवादको भड्किलो शैलीले समुदायमा पार्नसक्ने असर र त्यसमा टेकेर हुनसक्ने राजनैतिक चलखेलबारे प्रहरीले विशेष सतकर्ता अपनाउने भएको हो । कोशी प्रदेश प्रह�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत प्राप्त भएको र विपक्षमा ५ मत प्राप्त भएको छ ।प्रदेशसभामा कायम रहेका ९३ मध्ये उपसभामुख बाहेक सांसदहरु मतदानमा सामेल भएका थिए । राप्रपा सांसद प्रेमराज थाङ्सुहाङ अनुपस. . .
विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफुहरु विपक्षी भएको बताएका छन्। प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि एमालेको तर्फबाट धारणा राख्दै निवर्तमान मुख्यमन्त�. . .
विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशले मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्र�. . .
विराटनगर । माओवादी केन्द्रका दुर्गा चापागाईले माओवादीले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावना अनुसार अगाडि बढ्नका लागि नै सभामुख त्याग गरेको स्मरण पनि गराएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट बोलेका सांसद दुर्गाप�. . .
विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशको जग बलियो बनाउनु पर्नेमा जोड दिए । कोशी प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । शासक ठिक भए प्रशासन ठिक हुने बताएका छन् । भ्रष्टाचार यत्रतत्र भ�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले जनादेशको विपरित विद्रोह गरेर गठबन्धनलाई धोका दिएर सरकार बनेको बताएका छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै राईले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन गरेर केदार कार्की मुख्यमन्त्री बन्ने कदम गलत भएको बताउदै उनल�. . .
विराटनगर । जसपाका संसदीय दलकी निर्मला लिम्बूले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएकी छिन् । उनले कोशी प्रदेशसभा बैठकमा बोल्दै उनले गठबन्धनको तर्फबाट आफ्नो दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको बताएकी हुन् । उनले कोशी नाम खोरज गरेर सम्भयता र इतिहासलाई नामेट नगरी न�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन कायम गर्दै जनमुखी प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने पनि बताए । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए । ‘मध्यावधि निर्व. . .
विराटनगर । राप्रपाले काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले भने विश्वासको मत दिने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे । प्रदेशमा विपक्षी चाहिन�. . .
विराटनगर । नेपाली कांग्रेस संसदीय दलकाे बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेकाे छ । बुधबार विहान प्रदेश पार्टी कार्यालयमा बसेकाे बैठकले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीकाे उपस्थितिमा बसेकाे बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर�. . .