कोशी

सुनसरीको बुढीखोलामा मुर्ति सेलाउन जाँदा एक युवकको डुबेर निधन

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ शुक्रबारेका २० वर्षीय विषेश्वर यादव मुर्ति सेलाउने क्रममा डुबेर निधन भएको छ । विश्वकर्मा भगवानको मुर्ति सोमबार देवानगन्ज ७ स्थित चन्दामोहन पुल (बुढीखोला) मा सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए । खोलामा बेपत्ता हुनसाथ देवानगन्ज , चिमडी ईलाका प्�. . .


मोरङमा प्रहरीका १८ भवन र १८ सवारीसाधनमा क्षति, नागरिक सुरक्षामा फर्कियो प्रहरी

प्रेम देवान विराटनगर । जेनजी आन्दोलनमा सबैभन्दा प्रन्ट लाईनमा बसेर नेपाल प्रहरीले सुरक्षा दिएको थियो । तर, तीनै सुरक्षा दिने ३ जना प्रहरीले ज्यान गुमाउनु पर्यो भने सयौँको सख्यामा घाईते हुन पुगे । भष्ट्रचार मुक्त सुशासन र सामाजिक संजालमा लगाइएको प्रतिबन्धको विरुद्ध भदौ २३ र २४ गते मुलुकभर नै जेनजी सम. . .


जुरुक्क उठौं, पुनर्जागरण र पुननिर्माणमा जुटौं

साशकले नागरिकका आवाजलाई कमजोर ठान्यो र उसलाई लागेको मात्रै सहि ठान्यो भने त्यसको प्रतिफल नकारात्मक नै हुन्छ । साशन व्यवस्था बदलिएर पनि नागरिकको अवस्था बदलिन नसक्दाको निराशा सरकार विरुद्ध नै मुखरित हुनेगर्दछन् । अझै साशनमा बस्नेहरुले कानुन विपरित हुने गरी गरेका कामकारवाही सोझै ढाकछोप हुने अवस्था ब�. . .


रंगेली नगरपालिकामा त्रिपाल टाँगेर सेवा सुरु

रबिन्द्र बराल विराटनगर । जेनजी आन्दोलनको क्रममा जलेको भवन मर्मत गर्दै मोरङको रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु गरेको छ । रंगेली नगरपालिकाको मुख्य प्रशासकिय भवनसहित वडाहरु ६, ७, ८ र ९ नम्बर कार्यालय आन्दोलनका क्रममा जलेका छन् । मोरङमा रंगेली नगरपालिका अन्य पालिकाभन्दा उदाहरणीय कार्य गर्द�. . .


विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्. . .


सुनसरीमा सवारी दुर्घटना : २ जनाको मृत्यु, २० घाइते

विराटनगर । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका– ३ फुलचोकमा आज बिहान सवारी दुर्घटना हुँदा २ यात्रुको मृत्युभएको छ भने २० जना घाईते भएका छन् । ईटहरीबाट पश्चिमतर्फ जादै गरेको मिनीबस सडक किनारमा रोकिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।   दुर्घटनामा परि २ यात्रुको घटना स्थलम�. . .


भूमिगत जलस्रोत : बहुक्षेत्रमा उपयोग, तथ्यांकमा खेलाँची

विराटनगर । प्राकृतिक पुर्नभरण हुने नाममा भूमिगत जलस्रोतको उपयोग बहुक्षेत्रमा हुँदै आएको छ । तराईका जिल्लामा सिंचाईदेखि पीउने पानीसम्मका लागि सतह स्रोतको अभाव बढ्दै जाँदा पछिल्लो समय पहाडका चुरे क्षेत्रमा समेत भूमिगत जलको प्रयोग हुन थालिसकेको छ । तर, भूमिगत जलस्रोतको प्रयोग कसरी र कहाँ–कहाँ भइरहेक�. . .


आन्दोलनमा क्षति भएको कार्यालयबाटै कोशी प्रदेश सरकार सञ्चालनमा ल्याउने घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षत. . .


विराटनगरदेखि ९० किलोमिटर दुरीमा भारतको पूर्णियास्थित विमानस्थल सञ्चालन

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरीमा रहेको भारतको पूर्णियामा विमानस्थल सञ्चालनमा आएको छ । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थल उद्घाटन गरे लगतै एयर इण्डिगोले उडान भरेको थियो । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाईसेवा सञ्चालनमा आएसँगै त्य. . .


जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको मोरङमा बढी क्षति

विराटनगर । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशका पहाडी जिल्ला भन्दा तराईका जिल्लामा बढी क्षति पुगेको छ । कोशीका पहाडी जिल्लाहरुमा समेत आन्दोलन भएपनि तराई भन्दा बढी सहनशील नागरिक भएका कारण क्षति कम भएको हो ।  आन्दोलनमा सबैभन्दा बढी क्षति मोरङमा भएको छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरले बढी क्षति बे�. . .


जेनजी आन्दोलनमा घुसपैठ भएकाहरुको प्रमाण जुटाउन सक्रियता बढाउँदै मोरङ प्रहरी

इन्दु कुमारी साह विराटनगर । गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनपछिको परिस्थितिमा मोरङ प्रहरीले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै सक्रियता बढाएको छ। नागरिक समाज तथा विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गरेको हो। . . .


विराटनगरमा जेनजी आन्दोलनको आडमा घर अगाडीका संरचना भत्काइयो

इन्दु कुमारी साह विराटनगर । देशभर चर्किएको जेनजी आन्दोलनको प्रभाव विराटनगरमा पनि पर्नु सामान्य थियो । आन्दोलनको क्रममा सरकारी कार्यालयसहित निजी सम्पत्तिमा समेत आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनकारीले मात्रै हैन स्वार्थका लागि व्यक्तिले समेत यो आन्दोलनलाई दुरुपयोग गरेर संरचना भत्काउने प्रय�. . .