विराटनगर । एकसय वर्ष नजिक पुगेको विराटनगरको राधाकृष्ण रथयात्राको प्रारम्भ हुने चरणमा रहेको छ । २०२५ सालमा बनेको पुरानो रथ भत्काएर यसवर्ष नयाँ रथ निर्माण गरिएको छ । जुन झण्डै सात हजार केजी वजनको रहेको छ । फलामको डायसमा सखुवा र सिसौको काठबाट मन्दिरको संरचना निर्माण गरिएको छ । जसमा फलाम २ हजार २०० केजी र द. . .
विराटनगर । विराटनगरमा राधाकृष्ण युगलजोडीको रथारोहण तथा परिक्रमा सुरु हुन लागेको छ । अहिले राधाकृष्णलाई नयाँ बनेको रथको सिंघासनमा विराजमान गराएर परिक्रमा गराउने अन्तिम तयारीमा छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन निकालिने राधाकृष्ण रथयात्रामा यस पटक फरक किसिमको झलक देख्न पाइने छ । २०२५ सालदेख�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन् । रथयात्राको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सह�. . .
विराटनगर । विराटनगरमा आज निकालिने राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरो�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ । विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । कोशी प्रदेशका मुख्यमन्त्री हि�. . .
सुनसरी । तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सा�. . .
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।शुक्रबार विराटनगरमा आयोजित नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च, कोशी प्रदेशको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै म. . .
विराटनगर महानगरपालिकामा वर्षेनी कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा यस पटक भदौ १ गते आइतबार परेको छ । भगवान कृष्णको जन्मोत्सव जन्माष्टमीका दिन विशेष पूजा र आरधनापूर्वक सम्पन्न गरेपछि त्यसको भोलिपल्ट रथारोहण गराएर परिक्रमा परम्परा विराटनगरमा छ । यस पटक साउन ३१ गते कृष्ण जन्माष. . .
ताप्लेजुङ । ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार उनकी आमा श. . .
विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा देशकै गौरवको धार्मिक उत्सव भएको बताएका छन् । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरमा नयाँ निर्माण भएको रथको अनवलोक तथा आगामी भदौ १ गते निकालिने रथयात्राको विषयमा बिहीबार मुख्यमन्त्रीले स्थलगत नि�. . .