कोशी

विराटनगरका मिटरब्याजी मन्टु : जालसाज गरेर सर्वसाधारणलाई धम्क्याउँछन्, प्रशासनलाई टेर्दैनन

विराटनगर । विराटनगरबाट मिटरब्याजी रकमको जालो बुनेका मन्टु भनिने सञ्जय प्रसाद रौनियारले सर्वसाधारणलाई जालसाँजमा फसाएर डुबाएका छन् । ऋणमा डुबेपछि जिल्ला प्रशासनमार्फत न्याय खोज्न पुगेका सर्वसाधारणसँग जिल्ला प्रशासन कार्यालय मोरङले छलफलका लागि बोलाउँदा समेत उनी टेर्दैनन् । सर्वसाधारणले दिएको उज�. . .


विराटनगरको श्री सत्यनारायण मा.वि.ले सामुदायिक विद्यालयमा बेग्लै पहिचान बनाउदै

विराटनगर, असार १८ विराटनगर स्थित श्री सत्यनारायण माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको सूचीमा आफूलाई बेग्लै पहिचान बनाउँदै आएको छ। आधुनिक शैक्षिक संरचना, दक्ष जनशक्ति, तथा वालमैत्री नीति अपनाउँदै आएको विद्यालयले शैक्षिक गुणस्तरमा निरन्तर सुधार ल्याउँदै आएको छ। विद्यालयमा कक्षा ११ र १२ मा वि�. . .


ज्यानमार्ने उद्योग मुद्दा प्रहरीमा हुँदाहुँदै, विराटनगरमा लुटपाट गरेको आरोपमा पाण्डे पक्राउ

विराटनगर । विराटनगर–१३ रानीस्थित राईस मिलबाट एक व्यक्ति अपरहण गरेर विराटनगर १४ जतुवामा लगेर साथमा रहेको रकम लुटपाट आरोपमा विराटनगर ८ का २५ वर्षीय कुशल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । यस अघि यो घटनामा संलग्न आरोपमा विराटनगर ८ का २४ वर्षीय समिर हुसेन र विराटनगर ६ का २७ वर्षीया आशिफ अन्सारीलाई प्रहर�. . .


कोशी प्रदेश मन्त्रिपरिषद् ः यस्ता छन् तीन निर्णय

विराटनगर । कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी ‘योगदानमूलक निवृत. . .


श्री पोखरिया माध्यमिक विद्यालयले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ।

विराटनगर । सुलभ र सुविधायुक्त शिक्षाको पहिचान बनाउँदै आएको श्री पोखरिया माध्यमिक विद्यालय, विराटनगरले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार कक्षा ११ को प्रवेश परीक्षा यही असार २० गते शुक्रबार बिहान ६:३० बजे विद्यालय परिसरम�. . .


विराटनगरमा घरबाटै चोरी हुन्छन् मोटरसाइकल, हतपत्त भेटिदैनन्

इन्दु साह विराटनगर । विराटनगरमा मोटरसाइकल र स्कुटर चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । हालै मात्र विराटनगर–१० स्थित तिनटोलिया शान्ति चौकमा दिउँसो करिब ४ बजे घरमै पार्क गरिएको स्कुटर चोरी भएको थियो । पहिले सवारी चोरीका घटना अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्र केन्द्रित हुन्थे । तर पछ�. . .


विराटनगरका व्यापारी भ्याट छली आरोपमा कारागार चलान

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले एक अर्ब ३१ करोड ६४ लाख राजस्व छली गरेको आरोपमा विराटनगर एक व्यापारीलाई कारागार चलान गरेको छ । मूल्य अभिबृद्धि कर (भ्याट) छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग÷बियानी एण्ड ब्रदर्स मार्वल’ का सञ्चालक सौरभकुमार बियानीलई कारागार चलान गरिएको हो । आन्तरिक रा�. . .


एसइइमा उत्तिर्ण हुने १७१ जना विद्यार्थी र अभिभावकलाई एभरेष्ट स्कुललको अभिनन्दन

विराटनगर । विराटनगरमा रहेको प्रतिष्ठित एभरेष्ट बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्तिर्ण हुने १७१ जना विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई एक भव्य कार्यक्रम विच अभिनन्दन गरेको छ । विराटनगरको कंचनजङ्गा बेङक्युटमा मंगलबार आयोजित विशेष कार्यक्रममा विद्यालयले आफ्ना सफल विद. . .


ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ।

विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ। ‘वन स्टुडेन्ट, वन स्किल’ भन्ने मूल उद्देश्यसहित कलेजले सिकाइसँगै व्यवहारिक सीप विकासमा जोड दिँदै आएको छ। नवीनतम योजनाअनुसार कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहर. . .


जिल्ला बाल संगठन मोरङको सभापतिमा पहाडी नियुक्त

विराटनगर । नेपाल बाल संगठन मोरङको जिल्ला कार्यसमिति सभापतिमा नविन पहाडी मनोनयन भएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असार ४ गते बसेको बैठकले पहाडीलाई सभापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल बाल संगठनको जिल्ला सभापति पदमा नि�. . .


धनगढीमा डुबान, विराटनगरमा छट्पटी

इन्दु साह विराटनगर । कैलालीको धनगढीमा भारी वर्षापछि डुबानको चपेटामा परेको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार सोमबार जलमग्न भएको हो । वर्षासँगै बाढी र डुबानको जोखिममा परेको धनगढीको समाचारले विराटनगरमा छटपट्टी हुने गरेको छ । किनकी विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा व�. . .


एकवर्षमा सिडीओ कार्यालय मोरङमा ३१३ वैदेशिक रोजगार ठगीका उजुरी

विराटनगर । मोरङमा चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ३१३ वठा ठगीका उजुरी जिल्ला प्रशासन कार्यालयमा परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा परेका यी उजुरीमध्ये १३६ वटाको छानविन गरेर टुंगो लगाइएको हो । वैदेशिक रो�. . .