कोशी

विराटनगरमा सडक अवरोधमा उत्रिए जेनजी, आन्दोलनमा घुसपैठ आशंका

राटनगर । जेनजी पुस्ताले विराटनगरस्थित महेन्द्र चौकमा सडक अवरोध गरेका छन् । विराटनगरको आन्दोलन भने जेनजीको एकिकृत देखिएको छैन । विराटनगरको जेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै आधा घर फर्किएका छन् । अहिले महेन्द्रचौकमा समेत एक समूह छ भने देवकोटा चौकमा अर्को समूह छ । आन्दोलनमा अनुशासन व्यवस्थापन हुनुपर. . .


कोशी प्रदेशमा प्रधानमन्त्री विरुद्ध बढी आक्रोश, गृहनगर दमकमा चल्यो गोली

विराटनगर । कोशी प्रदेशका विभिन्न शहरमा जेनजी पुस्ताको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रोशित देखिएको छ । उनको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दै गो. . .


काठमाण्डौंमा कफ्र्युसँगै सेना परिचालन

विराटनगर । काठमाण्डौंमा जेनजी आन्दोलन तिव्र बनेपछि कर्फ्यु आदेशसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । संसद् घेराउ तथा ढुंगामुढा भएपछि गरिएपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन भएको हो ।जिल्ला प्. . .


जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

विराटनगर । काठमाण्डौंमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाईते एकजनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भन�. . .


कान्तिपुरका पत्रकारलाई प्रहरीले चलाएको गोली लाग्यो

विराटनगर । कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ। बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ। बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासप. . .


विराटनगरमा जेनजी आन्दोलनलाई मौसमको पनि साथ

विराटनगर । विराटनगरमा जेनजीको प्रदर्शनलाई मौसमले समेत साथ दिएको छ । प्रदेशको राजधानी विराटनगरमा सोमबार बिहानभर पानी परेको थियो । तर, जेनजीको आन्दोलन हुने समय ११ बजे अगावै पानी पर्न रोकिएपछि उनीहरु क्रमशः सन्सारीमाई स्थानमा भेला भएर रोडशेष पुगेका थिए । जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्त�. . .


विराटनगरमा जेनजी प्रदर्शन, सरकारसँग सडकबाट आक्रोश (तस्वीरमा हेर्नुहोस्)

विराटनगर । विराटनगरमा जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरुले भ्रष्टचार छोप्न यस्तो गरेको भन्दै आक्रोश पोखेका छन् । विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरु नगरको केहि भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गर्दै पुगेको थियो । भ्रष्टाच�. . .


सुन जोख्ने तराजुले जोख्यो, २६ हजार केजी बढी गाँजा

विराटनगर । कोशी प्रदेशमा प्रहरीले गत आर्थिक वर्ष २०८१÷०८२ मा २६ हजार ७ सय ६ किलो गाँजा विभिन्न स्थानबाट बरामद ग¥यो । यस्तै ५ किलो ४ सय ८९ ग्राम ८ सय ९८ मिलिग्राम ब्राउन सुगर, १५ गाम ७ सय ७० मिलिग्राम अफिम र ३ ग्राम ५ सय ८८ मिलिग्राम चरेस बरामद गरियो । तर, यसरी बरामद भएको लागुऔषधको परिमाण भने प्रहरीले सुन जोख्. . .


एनपीएल ट्रफी टुर, विराटनगरमा गायक नितेश जंग कुँवरको सांगितीक साँझमा झुमे दर्शक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगरबाट सुरु भएको छ । शनिबार ट्रफी टुरको अवसरमा आयोजित सांगितीक कार्यक्रममा गायक नितेश जंग कुँवर जैन भवनमा दर्शकमा प्रस्तुत भएका थिए । विराटनगरबाट सुरु भएको टुरको पहिलो दिन सिद्धार्थ बैंक र मुख्यमन्त्री कार्याल�. . .


जेन–जी पुस्ता बुझ्न नसक्ने सरकार

सरकारले नेपालमा सूचिकृत हुन अस्वीकार गरेको आरोपमा सामाजिक सञ्जाल निस्क्रिय पारेपछि त्यसको प्रतिवाद सुरु भएको छ । सरकारको निर्णय विरुद्ध अहिले सबैभन्दा धेरै जेन–जी पुस्ता रुष्ट बनेको छ । जसले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने बाटोका विषयमा सुझाव दिइरहेको छ । सरकारलाई सुझाउँदै सडकमा प्रतिवाद गर्न�. . .


कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर

कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अ�. . .


सामाजिक सञ्जालमाथि सरकारी अंकुश : प्रेस स्वतन्त्रता तथा वाक् स्वतन्त्रतामाथि प्रहार

इन्दु कुमारी साह विराटनगर । शुक्रबार बिहानदेखि नेपालमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकसहित विभिन्न प्लेटफर्म पूर्ण रूपमा बन्द भएको छ । सरकारले दर्तामा नआएको भन्दै आम नागरिकले सूचना प्राप्त गर्ने माध्यम बनेको फेसबुकसहितमा सामाजिक सञ्जालमा लगाएको रोकलाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन् । व. . .