कोशी

पाँच दिनपछि पक्राउ परेकी अस्मिताले भनिन्–बाध्यताले घटना घटाँए

विराटनगर । श्रीमानले गाली गरेको आवेगमा आफ्ना दुई बच्चालाई विष सेवन गराई हत्या गरेर फरार मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको एभरेष्ट बैंकबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो �. . .


कटहरीमा जग्गा विवाद : लिखलाखको जग्गा आफ्नो दावी गरेर बाटो छेक्न खोजेको आरोप

विराटनगर । कटहरी गाउँपालिका ४ (साविक ७) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ को सार्वजानिक जग्गा आफ्नो भोगचलन दावी गलत रहेको अर्को पक्षको भनाई छ । । आवर विराटनगरले 'घर भएको जग्गा अर्कैको नाममा, जसको ५० बिघा छ उसैलाई चाहियो ऐलानी' शिर्षकमा  आइतबार प्रकाशित गरेको समाचारमा पीडक भनेर उल्लेखित व्यक्तिहरुल�. . .


मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली,. . .


घर भएको जग्गा अर्कैको नाममा, जसको ५० बिघा छ उसैलाई चाहियो ऐलानी

विराटनगर । कटहरीका जगन राय ७५ वर्षदेखि बस्दै आएको जग्गा सँधियारले आफ्नो नाममा पारेपछि उनको बिचल्ली भएको छ । २०२४ सालको फिल्डबुक, तिरो तिरेको रसिद उनको साथमा छ । साविक कटहरी ७ (हाल कटहरी ४) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ मा २६५ बर्गमिटर जग्गा रायले भोगचलन गर्दै आएका हुन् । ऐलानी जग्गामा उनले यति ल�. . .


मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका �. . .


पाँच हजार नाघे डेंगु संक्रमित

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ । तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमु�. . .


जन्मदिनमा आशीर्वाद लिन जाने विराटनगरको अष्टचिरञ्जीवी मन्दिर

देवराज तामाङ विराटनगर। हिन्दू धर्मावलम्बीहरू आ–आफ्नो आस्था अनुसार विभिन्न मन्दिरहरूमा पूजा गर्न जाने गर्छन्। विराटनगरमा काली मन्दिर, शनि मन्दिर, दुर्गा मन्दिर लगायत धेरै प्रसिद्ध मन्दिरहरू छन्। तर यी मध्ये एउटा यस्तो मन्दिर छ जसको आफ्नै विशेषता छ। त्यो हो विराटनगर–८ मधुमारामा रहेको अष्ट चिरञ्जीव�. . .


विराटनगरमा सिटी चालक आन्दोलन : स्थानीय तहमा दर्ता, रुट चाहिने हाईवेको

विराटनगर । स्थानीय तहमा दर्ता, नविकरण र बाटो इजाजत लिने सिटी सफारीहरुलाई राजमार्गमा प्रवेश निषेध गरिएपछि शुक्रबार विराटनगरमा चालकहरुले महानगरपालिका घेराउ गरे । महानगरपालिकाले सिटी सफारीलाई राजमार्गमा चलाउन पाउनुपर्ने मागसहित चालकले गरेको आन्दोलन सम्बोधन गर्ने क्षेत्राधिकार नभएको भनेपछि उनीहर�. . .


प्रकाश तामाङलाई सहयोग गर्ने कोशी प्रदेशका मुख्यमन्त्रीको घोषणा

विराटनगर । विद्या चापागाईको ‘हेर्ने कथा’ युट्युब च्यानलको सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका भोजपुरका प्रकाश तामाङ (काले मोक्तान) लाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको �. . .


कोशीमा भक्तपुर क्यान्सर अस्पतालको सेवा विस्तार

विराटनगर । कोशी अस्पताल विराटनगरमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग रहने गरि कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचार सेवा सुरु गर्न दुई पक्षीय सम्झौतामा बिहीबार हसताक्षर गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल�. . .


कोशी अस्पताल विराटनगर पुगेपछि आफ्नै सुधार घोषणाको भद्रगोलमा फसे स्वास्थ्यमन्त्री प्रदिप पौडेल

विराटनगर । गत ३१ असारमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएपछि प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा लाइन लाग्ने अवस्थामा सुधार गर्ने बताएका थिए । उनले कुराभन्दा काम गर्न आफू आएको दावी गर्दै ‘एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने अवस्था . . .


भोजपुरबाट विराटनगर, त्यसपछि अमेरिका पुगेकी मुना पाण्डेको हत्या

विराटनगर । अमेरिकामा भोजपुरकी एकजना नेपाली युवतीको हत्या भएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएको बताइएको छ । होस्टन प्रहरीले उनलाई धेरै पटक गोली ला. . .