खेलकुद खबर

छोरीले तीन स्वर्ण जितेपछि खुसी आमा

नेपाली क्रिकेट टोलीले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले क्यानमा घरेलु टोलीसँग दुई एकदिवसीय खेल खेल्ने तालिका छ । पहिलो एकदिवसीय खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो । यअसघि नेपालले क्यानडामा दुई अ�. . .


क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिम दोस्रो अभ्यास खेलमा बिजयी

उपकप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएको खेलमा नेपाली क्रिकेट टोलीले आइतबार राति क्यानडा भ्रमणको दोस्रो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराएको छ । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि, एकदिवसीय खेलमा पनि नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । अचानक तय भ�. . .


खेलकुद क्षेत्रलाई हेर्न सरकारले चश्मा लगाउनुपर्छ : पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु

विराटनगर । विराटनगर-१६ बस्ने पुनम थापा, ललित थापा र राजेश थापा नेपालबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन् । उनका बुवा स्वर्गीय अमर थापा पनि नेपालका पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलाडी एवं भाईस क्याप्टेन हुन् । पुनम थापा स्वयंम प्रदेश १ का पहिलो एशियन गेम खेलाडी हुन् । नेपाली खेल क�. . .


लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन

म्याग्दी । चीन सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो । गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र �. . .


‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई

झापा । मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । उपाधिसँगै उहाँले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टा. . .


खेल क्षेत्रलाई राज्यले विशेष ध्यान दिन आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदले शारीरिक, मानसिक विकासमात्र नभई देश विकासमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । रोयल नेपाल गल्फमा आज आयोजित खुला महिला गल्फ प्रतियोगिताको विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति भण्डारील. . .


कतार विश्वकप २०२२ : ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग हुने

फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ मा ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग गर्ने भएको छ । फिफाले शुक्रबार ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’बाट धेरै छिटो र विश्वसनीय निर्णय आउने विश्वास व्यक्त गरेको छ । “हामीले भिडियो सहायक रेफ्री (भीएआर)को प्रभावकारी प्रयोगका लागि निरन्तर काम गर्दै आ�. . .


क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमको विजयी सुरुवात

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले विजयी सुरूआत गरेको छ । आफ्नो पहिलो अभ्यास खेलमा क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भय�. . .


पौडीमा उत्कृष्ट आयुष

विराटनगर । मोरङ पौडी संघ को आयोजनामा सम्पन्न पौडी प्रतियोगितामा आयुष लामा उत्कृष्ट खेलाडि हुनुभएको छ । एभरेष्ट कलेज विराटनगरको स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा विभिन्न ८ स्पर्धा मध्येबाट लामा उत्कृष्ट हुनुभएको हो । पौडी प्रशिक्षक ईन्द्र राजभण्डारीका अनुसार उत्कृष्ट खेलाडि लामाले नगद २ हजार १. . .


प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा खेलाडी सम्मान गर्ने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको छ । आगामी असार १९ गते विराटनगर एयरपोर्ट रोडमा रहेको पर्पलहेजमा खेलाडी सम्मान कार्यक्रम राखिएको हो । प्रदेश १ बाट हालसम्म अन्तरार्ष्ट्रियस्तरको खेलस्पर्धामा सहभागि खेलाडीको बृहत भेलाको आयोजना गर�. . .


एपीएफ र पुलिसको लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोलीहरू नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् । कीर्तिपिुरस्थित कभर्डहलमा आज भएको खेलमा एपीएफले आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर. . .


एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले �. . .