खेलकुद खबर

थ्रीस्टारलाई २–० ले स्तब्ध बनाउँदै संकटा सेमिफाइनलमा

झापा । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाल�. . .


शिवरात्रीकप फुटबलमा रेड डेभिल्स विजयी

विराटनगर । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन २२ गते सम्पन्न भएको छ । प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा संचालित खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगिता. . .


एपिएफलाई हराउँदै सातादोबाटो झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खे. . .


विराटनगरमा राष्ट्रिय हक्की प्रतियोगितामा हुँदै

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा चैत ८ गतेदेखि १२ गतेसम्म राष्ट्रिय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगितका संयोजक रञ्जन थापाले जानकारी दिए । उनका अनुसार तेस्रो संस्कर�. . .


संकटा क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल �. . .


प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२’ मा सुनसरी र झापा विजयी

विराटनगर । प्रथम “इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२” मा सुनसरी र झापा विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर १९ स्थित बैजनाथपुर रंगशालामा आईतबार आयोजना गरेको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेश प्रदेशको सप्�. . .


व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट ६ खेलाडी छनौट

विराटनगर । काठमाण्डौंमा आगमी चैत ५ र ६ गते हुने व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगरमा भएको गिरिजा प्रसाद कोइराला राष्ट्रिय व्यवसायिक आइटिएफ तेक्वाण्डो प्रदेश १ को छनौट प्रतियोगिताबाट ६ जना खेलाडी छनौट भएका हुन् । यसरी छनौट भएका ६ जन. . .


न्यूरोद्धारा महिला क्रिकेट खेलाडीहरूलाई जर्सी वितरण

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले महिला क्रिकेट खेलाडीहरूलाई जर्सी वितरण गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना खेलाडीहरुलाई जर्सी वितरण गरेको हो । जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्यूरोले १४ जना महिला क्रिकेट खेलाडी, ट. . .


विराटनगरमा ‘इक्युवालिटि महिला क्रिकेट कप’ प्रतियोगिता शुरु

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रथम “इक्युवालिटि कप महिला क्रिकेट २०२२” प्रतियोगिता ९शनिबार० देखि विराटनगरमा शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा मोरङ र झा�. . .


विराटनगरमा “इक्युवालिटि कप ” महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रथम “इक्युवालिटि कप क्रिकेट २०२२” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २१ द�. . .


दोस्रो संस्करणको मिल्स गोल्डकप चैतमा, तयारी तिब्र

विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म मिल्स गोल्डकप हुने भएको हो ।‘रानीमिल्स एरियाको एतिहासिक पहिचान गराऔ । अत्तित्त देखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं’ भन्ने मुल नाराको साथ मिल्स गोल्डकप हुन लागेको ट्रस्ट�. . .


शिवरात्रीकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा गत शिवरात्रीबाट सुरु भएको शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा हिजो चार खेल सम्पन्न भएको छ । खेलमा माईजोगमाई गाउँपालिका सहित अन्य क्षेत्रको गरी जम्मा २० टिमले खेलमा सहभागी जनाएको हो । हिजो भएको पह�. . .