खेलकुद खबर

विराटनगरमा सम्पन्न मारवाडी प्रिमियर लिगको उपाधि प्रिमियर-११ लाई

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा शनिबार सम्पन्न नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता उपाधि प्रिमियर–११ ले जितेको छ । आज भएको फाइनल खेलमा खेल सकिन लान्दा समान्य विवाद भएपछि हुलास–११ ले देल अस्वीकार गरे पछि म्याच रेफि मांगिलाल शर्माले प्रिमियरलाई वि�. . .


विराटनगरमा जारी एमपिएल क्रिकेट प्रतियोगिता प्रिमियर,हुलास र म्याजिक विजयी

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा विराटनगरमा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर-११, हुलास-११ र म्याजिक म्याजिक स्ट्राइकर्स विजयी भएका छन् । पहिलो खेलमा प्रिमियर-११ ले पर्शुराम वारियर्सलाई ९ विकेटले पराजित गरेको छ । जितसँगै प्रिमिय�. . .


शनिबार ‘प्रधानसेनापति खुला म्याराथन’ जङ्गीअड्डामा म्याराथनसहित चार विधाका दौड हुने

काठमाडौँ । ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा शनिबार बिहान ७ बजे म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रारम्भ हुँदैछन् । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी म�. . .


प्रिमियर–११ एमपिएल क्रिकेट प्रतियोगिताको उपाधि नजिक

विराटनगर / प्रिमियर–११ मा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा उपाधि नजिक पुगेको छ । प्रिमियर–११ ले आज भएको खेलमा सिएसवि–११ लाई १ सय ३० रनको फराकिलो रन अन्तरले पराजित गरि लगातार तीन खेलमा जित हात पार्दै उपाधि नजिक पुगेको हो । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजन. . .


नेपालको ओमानमाथि शानदार जित, कुशल भुर्तेलको उत्कृष्ट अर्धशतक

विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगाव. . .


विराटनगरमा एमपिएल क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबार (आज)देखि नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा प्रिमियर-११ र परर्शुराम वारियर्स विजयी भएका छन् । पहिलो खेलमा प्रिमियर-११ ले म्याजिक स्ट्राइकर्सलाई ४६ रनले पराजित गरेको छ । टस �. . .


विराटनगरमा एमपीएल क्रिकेट प्रतियोगिताको प्रचारमा मोटरसाइकल र्‍याली

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबारदेखि सुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको पूर्व सन्ध्यामा मोटरसाइकल र्‍याली निकालिएको छ । मंगलबार विराटनगरस्थित मारवाडी सेवा सदनबाट र्‍याली निकालिएको हो । महानगरपालिका प्रमुख भीम पराजुलीले रिब. . .


आईसीसी टी–२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

विराटनगर । आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा खेलमा नेपालले पहिला फिल्डिङ गर्नेभएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने मौका पाएको हो । यूएईले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरेको छ । फोटो:फाइल. . .


नेपाल र युएई टि-२० विश्वकप प्रवेशको खेल खेल्दै

विराटनगर । टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा आज नेपालले युएईसंग प्रतिस्पर्धा गर्दैछ । खेल जिते नेपाली टिम यो वर्ष अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट हुनेछ । नेपाल समुह ‘बि’ को विजेताको रुपमा सबै तिन खेल जित्दै तथा युएई समुह ‘ए’ को उपविजेताक�. . .


मोरङका सागर उत्कृष्ट पुरुष बक्सर

विराटनगर । सुनसरीको धरानमा ३ दिवसीय वीर गणेशमान सिहं १ नं. प्रदेश स्तरीय "नोभिस बक्सिङ च्याम्पियनसिप-२०२२" सम्पन्न भएको छ । फाल्गुन ५ गतेदेखि आयोजना गरिएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सुनसरी जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा प्रदेशभरिका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिय. . .


विराटनगरको जुटमिलमा मिल्स कप हुने विजेतालाई १ लाख ११ हजार पुरस्कार

विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउने उदेश्यका साथ विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना आगामी फागुन २० गतेबाट . . .


एमपिएल क्रिकेटको लोगो तथा गित सार्वजनिक

विराटनगर । विराटनगरमा बुधबार देखि शुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको लोगो तथा गित सार्वजनिक भएको छ । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा हुने एमपिएलको लोगो तथा गित शनिबार राती विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । कुञ्ज सारडाले लेखेको गित�. . .