काठमाडौँ । नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बा. . .
विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेश प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र �. . .
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले रु एक लाख ११ हजार पुरस्क�. . .
ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका �. . .
विराटनगर । विराटनगरमा पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा ऋचा मेमोरियल टी–२० क्रिकेट हुने भएको छ । नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्व उपाध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भईसकेको छोरी ऋचा श्रेष्ठको स्मृतीमा पहिलो ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म. . .
विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनको आयोजनामा शनिबार विराटनगरमा ‘साइक्लोथन’ प्रतियोगिता हुने भएको छ । ‘पेडल फर एजुकेशन’ नाराका लागि यो वर्ष चौंथो ‘साइक्लोथन’ प्रतियोगिता हुने भएको हो । क्लवका अध्यक्ष स्वेता तोदीका अनुसार खुल्ला रुपमा सहभागिहरुले आफ्नो नाम दर्ता गर्न सक्नेछन् । जसमा दुई प�. . .
विराटनगर । विराटनगरमा जारी गिरिजा प्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल रात्रीकालिन हुने भएको छ । प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलोपटक शुक्रबार बेलुका शहीद मैदानमा रात्रीकालिन रुपमा हक्कीको खेल आयोजना गरिने भएको हो । लिग चरणको खेल अन्तर्गत समूह ए �. . .
विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ । बिहीबार पनि त�. . .
सुन्दरहरैँचा । बेलबारीमा प्रथम माेरङ बेलबारी वडा स्तरीय डोरीतान प्रतियोगिता हुने भएको छ । यहि चैत २५ गते शनिबार बेलबारी ४ स्थित बेतना युनाईटेडको खेल मैदानमा डोरीतान नगर समितिले प्रतियोगिता गर्न लागेको आयाेजकले पत्रकार सम्मेलनमा उल्लेख गरेको छ । यस अघि नगरस्तरीय प्रतियोगिता आयोजना गरिसकेको स. . .
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि- २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो । उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिक�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर–१९ स्थित वैजनाथपुर क्रिकेट रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रुपमा निर्माण सम्पन्न गर्ने दावी गरेका छन् । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि काम अगाडि बढाउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन्. . .
विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्यो । विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले न�. . .