खेलकुद

त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फ

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेना�. . .


विराटनगरमा जारी एसईइ रनिङ शिल्डको फाइनल आज : उपाधिको लागि बरहा र सत्यनारायण स्कुल भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि पुगेको छ । बराहाले ४ र सत्यनारायण माविले पनि ४ वट�. . .


राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए

काठमाडौँ । राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थप्नुभएको छ । थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब . . .


एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा शुक्रबार दोस्रो अभ्यास खेल खेल्दै छ। बिहान १० बजे सुरु हुने खेलमा नेपालले तामिल युनियनसँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाको पि सारा ओभलमा हुने खेलमा नेपाल दोस्रो अभ्यासमा जितको खोजिमा हुने छ। यसअघि नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको पुरानो घरेलु क्लब ट�. . .


एसियाडमा नेपालबाट दुई सय ३४ खेलाडीले भाग लिने

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आज भएको १९औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्. . .


विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

काठमाडौँ । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । न�. . .


राष्ट्रिय बास्केटबलको लिग ‘एनबिएल’ हुने

काठमाडौँ । राष्ट्रिय बास्केटबल लिग (एनबिएल) हुने भएको छ । एनबिएलको पहिलो संस्करणको प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने आयोजकले जनाएको छ। नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो �. . .


एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ । ब. . .


विराटनगरमा जारी एसईइ रनिङ्ग शिल्ड फुटबल : सुनसरी र मोरङका चार स्कुल अन्तिम चारमा

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो । विराटनगरमा मंगलबार भएको खेललमा सुनसरीको बराहा राईजिङ स्कुल, जेभियर्�. . .


एसईइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता: चार स्कुल अन्तिम आठमा

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका चार वटा स्कुल अन्तिम आठमा पुगेका छन् । विराटनगरमा सोमबार भएको खेलमा सुनसरी दुहबीको थर्ड आई स्कुल, सहिद स्मृती आवसिय मावि, मोरङ कटहरीको प्रजातन्त्र मावि, र विराटनगरको सत्यनारयण मावि विजयी भइ अ�. . .


साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प�. . .


फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदै

फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ । नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।आजका अरु दुई खेल अस्ट्रेलियामा हुनेछन् । दिउँसो सवा दुई बजे समूह ‘एच’ को जर्मनी �. . .