खेलकुद

पाकिस्तानले नेपाललाई जितको लागि ३४३ रनको लक्ष्य दियो

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितको लािग तीन सय ४३ रनको लक्ष्य दिएको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको हो । पाकिस्तानले निर्धारि�. . .


विराटनगरमा भदौ १५ गतेदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले �. . .


एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा अहिले भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्ने भएको छ । . . .


एसिया कप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरुआत गरेको नेपालले सन् २०१४ मा पहिलो पटक आइसिसी टी–२० विश्वकप खेलेर ऐतिहासिक उपलब्धि हासिल गर�. . .


एसिया कप क्रिकेटमा डेब्यू गर्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल�. . .


विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा क्रिकेट संघले एसिया कप नि:शुल्क देखाउने

विराटनगर । विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रुपमा एसिया कप क्रिकेटको खेल नि:शुल्क देखाउने भएको छ। एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालको एसिया कप अन्तर्गतको खेलहरु सेन्टर मलको छेउ (उत्तर पट्टि), नगर प्रहरी अगाडिक�. . .


एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खे�. . .


सन्दीप विरुद्धको मुद्दामा आज फैसला बहस, राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।�. . .


नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्. . .


महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने

काठमाडौँ । समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुने छ । समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार÷चार अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधा�. . .


महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ । . . .


महिला टी–२० सिरिज : नेपालद्वारा कुवेत पराजित

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले दिएको ९० रनको लक्ष्य �. . .