खेलकुद खबर

एसकेडियुएन टिम च्याम्पियन

काठमाण्डौं । सोतोकान कराते डो (एसकेडियुएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ । एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते महासंघ ९एनएसकेएफ० २ स्वर्ण, ४ रजत र ६ कास्यका साथ दोश्रो र �. . .


`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ `व्हिलचेयर रेस´ सम्पन्न

विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता(फरक क्षमता) भएका ब्यक्तिहरु विशेष गरि व्हिलचेयर प्रयोगकर्तालाई लक्षित गरि आज बिराटनगरमा `व्हिलचेयर रेस´ प्रतियोगिता सफलतापुर्वक सप्पन्न भ�. . .


विराट गोल्डकप : विराटनगरको बिजयी सुरूवात

विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको हो । निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश �. . .


हेल्प नेपाल र डायमण्डलाई उपाधी

विराटनगर । टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहिबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएका छन् नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजनामा भएको प्रतियोगितामा हेल्प नेपालले एपिएफ�. . .


आजबाट विराट गोल्ड कप सुरु, ४:३० बजेबाट उद्घाटन

आज विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । आज अपराह्न ४:३० बजेबाट सुरु हुने समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गोल्ड कपको उद्घाटन गर्नुहुनेछ । साथै समारोहमा विराटनगर महानगरका मेयर भीम पराजुलीलगायतको उपस्थिति रहनेछ । उद्घाटन समारोहमा चर्चित नेपाली गायक सुगम पोख�. . .


पुलिसलाई पराजित गर्दै डायमण्ड शिर्ष स्थानमा

काठमाण्डौं । नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ । आज सम्पन्न खेलमा डायमण्डले पुलिसलाई २५।२२, २५।२२, २५।१६ अंकका साथ सोझो ३ सेटमा पराजित गर्दै आफ्नो खातामा ३ �. . .


विराट गोल्ड कप भोलीबाट, पहिलो खेल विराटनगर र सिक्किम बिच

भोली चैत्र २६ गते विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । मंगलबार साँझ सहिद रंगशालामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ । प्रतियोगिताका संयोजक मनोज विक्रम साहले प्रतियोगिताका सबै तयारी सकिएको बताउदै प्रतियोगितामा १० ट. . .


लोकप्रिय सांगितिक समुह ‘पहेंलो बत्ति मुनी’ र ‘स्पेश’ विराटनगर आउँदै

नेपाली युवाहरु बिच लोकप्रिय रहेको दुई सांगितिक समुह पहेंलो बत्ति मुनि र स्पेशले विराटनगरमा प्रस्तुती दिने भएका छन् । यहि शुक्रबार चैत्र २७ गते विराटनगरमा पहिलो पटक उनीरुले प्रस्तुती दिने भएका हुन् । मेल्लो भाइब्स नाम दिइएको कार्यक्रम विराट रक्सको आयोजनामा हुन लागेको छ । उक्त सांगितिक कार्यक्रम बरग�. . .


राष्ट्रपति रनिङ शिल्डको भलिवल खेलमा दाम्रभिट्टा स्कुल विजयी

मोरङको रतुवामाई नगरपालिकामा जारी १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ मा दाम्रभिट्टा इंग्लिश स्कूलले भलिबल तर्फ विजयी हासिल गरेको छ । विद्यालयले नगर स्तरीय भलिबल प्रतियोगितामा छात्र तर्फ प्रथम र छात्रा तर्फ दोश्रो स्थान जित्न सफल भएको छ । छात्रतर्फ सरस्वती माविलाई फाइनलमा दाम्रभिट्टा स्. . .


विराट गोल्ड कपको ट्रफिसहित र्याली आयोजना

विराटनगरमा यहि चैत्र २६ गतेबाट हुन गईरहेको विराट गोल्डकपको पुर्व सन्ध्यामा आयोजक समितिले विराटनगरमा र्याली निकालेको छ । विराटनगरको शहिद रंगशालाबाट मंगलबार बेलुकी निस्किएको मोटर र्यालीले विराटनगरको विभिन्न भागको नगर परिक्रमा गरेको थियो । विराट गोल्डकपको ट्रफि सहित निकालिएको र्यालीमा आयोजक समि�. . .


विराटनगरलाई प्रदेश सरकारको पहिलो उपहार : शहिद मैदानमा ‘फ्लड लाइट’

विराटनगर । प्रदेश राजधानी विराटनगरलाई प्रदेश सरकारले पहिलो उपहारको रुपमा शहीद मैदानमा रात्रीकालीन खेलका ‘फ्लड लाईट’ जडान गरिएको छ । स्थायी बत्तीको सुविधाका लागि संरचना तयार गरेर यसको प्रयोग सुरु गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार राति फ्लडलाइट (बत्ती)को स्थायी संरचनाको औपचारिक. . .


एपिएफ र हेल्प नेपाल शिर्ष स्थानमा

काठमाण्डौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शिर्ष स्थानमा रहन सफल भएका छन् । एपिएफले ३ मा तीनै खेल जित्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि ३ खेलमा त�. . .