खेलकुद खबर

विराटनगरको सहिद मैदानमा कर्पोरेट डोरीतान प्रतियोगिता हुने

भूमिका पाख्रिन , बिराटनगर कार्तिक २८  विराटनगर डोरीतान समितिको आयोजनामा आगामी शनिबार मोरङ जिल्लाका २० भन्दा बढी कर्पोरेट समूह बीच प्रतियोगिता हुने भएको छ । विराटनगर स्थित सहिद मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रदेश १ का सामा�. . .


नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सुरक्षा तयारी अन्तिम चरणमा

देवबहादुर कुँवर काठमाडौँ, कात्तिक २८ गते । नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)–२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मङ्सिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ । सो खेलकुदको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्ष. . .


फुटवलमा सँधै हार्छ नेपाल, इरानसँग ४–० गोलले पराजित

इरान।   नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो ।  पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । छनोट खेलमा समूह ‘�. . .


एमसीसीविरुद्व नेपालको ‘फस्ट क्लास’ क्रिकेट आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग नेपालको तीन दिवसीय (फस्ट क्लास) क्रिकेट आज (बुधबार) सुरु हुँदैछ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । सन् २००५ मा युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको नेपालले करिब १४ वर्षपछि घरेलु मैदा. . .


दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटनअघिनै भलिबलका खेलहरु सुरु हुने भएका छन् । तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म  भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन् ।. . .


विराटनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता, खेल हेर्न भारत र नेपालका हजारौ दर्शक

विराटनगर । विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ । स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हे. . .


अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किए

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । कोपा अमेरिका कपका क्रममा आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ विरुद्ध बोलेका मेस्सीलाई तीन महिना प्रतिबन्धको कारवाही गरिएको थियो । गत साउन महिनादेखि प्रतिबन्धमा रहेका मेस्सीको प्रतिबन्ध फुकुवा भएसँगै उनी पुनः राष्ट्रिय टोलीका फर्क. . .


अस्ट्रेलियाका क्रिकेटर म्याक्सवेलले सबै किसिमका क्रिकेट खेलबाट विदा लिए

सिड्नी– अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाकाअनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फम्र्याटका खे. . .


ज्ञानेन्द्र मल्ल : अनुभवी व्याटम्यान, ‘अन्डर पर्फमर’ देखि कप्तानसम्म

प्रजित शाक्य काठमाडौं, कात्तिक १३ गते । क्रिकेटमा कप्तान पदलाई ठूलो गौरव र सम्मानको रुपमा लिइन्छ । कप्तान पदसँगै सो खेलाडीमा आफ्नाे टिमलाई सफलता दिलाउने र मैदानमा रणनीति बनाउनेलगायत अन्य विभिन्न जिम्मेवारीको दायित्व पनि लिएर आउँछ । यसैले होला अन्य खेलको तुलनामा क्रिकेट टिमको कप्तानको महत्व बेग्लै �. . .


नेपाली क्रिकेट टिमको नयाँ कप्तान ज्ञानेन्द्र मल्ल बने

काठमाडौ कात्तिक १३,  नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो । मल्ल टिममा उपकप्तान रहेका थिए ।. . .


बंगलादेशका क्रिकेटर हसनमाथि प्रतिवन्ध, २ बर्ष कुनै खेल खेल्न नपाउने

काठमाडौं, कात्तिक १३ गते । बङलादेश क्रिकेट टिमका अलराउन्डर शकीब अल हसनमाथि भ्रष्टाचार मुद्दामा लागेका तीनवटा अराेप सकारे पछि उहाँलार्इ दुर्इ वर्षसम्म कुुनै पनि खेलमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाएकाे छ  । उहाँलाइ  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भ्रष्टाचार सम्बन्धी अाचार संहिता प. . .


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने

काठमाडौं कार्तिक ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीको कप्तानीबाट हालै मात्र राजीनामा दिएका पारसले टि–१० लिग खेल्ने पक्का भएको हो । पारसले अबुधाबीबाट टि–१० लिग खेल्नेछन् । पारस १० हजार डलरमा आबुधाबीमा अनुबन्धित भएका हुन् । पारस वि�. . .