खेलकुद

सन्दिपको उत्कृष्ट प्रदर्शन ,युएईद्वारा नेपाललाई २५५ रनको चुनौती

बिराटनगर भदौ १४ । एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । यूएईका लागि असफाक अहमदले ४५, चिराग सुरीले ६५, रमिज सहजादले ३५, महोम्मद उस्मानले १. . .


यूएईको चौंथो विकेटको पतन , सन्दीपले लिए विकेट

एसिया कप छनोट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरिरहेको यूएईको चौंथो विकेटको पतन भएको छ । ३० औं ओभरको पहिलो बलमा सन्दीपले साइमन अनवरलाई पारस खड्काको हातबाट क्याच आउट गराएका हुन् । अनवरले ३ रन मात्र जोड्न सके । यसअघि वसन्त रेग्मीले पनि नेपालका लागि २ विकेट लिइसकेका छन् । साथै ३० ओभरको समाप्तिमा यू�. . .


एसिया कप छनोट क्रिकेट : ओमानसंग नेपाल ७ विकेटले हार्यो

बिराटनगर ,१३ भदौ। एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको हार व्यहोरेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाउन सफल भयो  । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बन�. . .


एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक,पाराग्लाइडिङमा नेपाललाई रजत

काठमाडौं भदौ १३। १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो । क्रस कन्टी्र इभे�. . .


एसिया कप क्रिकेट छनोट : नेपालले ओमानलाई २२२ रनको लक्ष्य दियो

बिराटनगर भदौ १३  । एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ ।सागर पुनको उकृष्ट (८३ रन) ब्याटिङसँगै नेपाल उक्त स्कोर सम्म पुग्न सफल भएको थियो । सागरले ८४ बलमा ८३ रन बनाए । जसमा ६ चौका र २ छक्का समावेश थियो । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्या�. . .


नेपाल र ओमान बीच क्रिकेट खेल जारी, नेपालको ३ विकेट झर्यो

एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ । १७ औं ओभरमा मल्ल आउट भएका हुन् । १७ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ व्यक्तिगत स्कोरमा क्याच आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का ८ रनको व्यक्तिगत स्कोरमा १६ औं ओभरमा आउट भएका थिए । �. . .


पाथिभरा गोल्डकप : हिलाम्य मैदान, हिलाम्य खेलाडी

ताप्लेजुङ । मुसलधारे पानी परिरहेको थियो । बाँसका खाँबा तथा बाँसकै भाटाहरुले बनाएको प्याराफिटमा सयौँ दर्शकहरु छाता ओडेर फुटबल हेरिहेका थिए । खेलाडीहरु पानीको आहाल जस्तै बनेको खेल मैदानमा चुबुल्की मार्दै खेललाई चिसो पानीमा तताइरहेका थिए । व्यवस्थित खेल मैदान नहुँदा ताप्लेजुङका नागरिक खेल विधामा प�. . .


एसिया कप छनौटका लागि नेपाली क्रिकेट टोली आज मलेसिया जाँदै

काठमाडौँ, भदौ ११ । मलेसियामा अगष्ट २९ तारिखदेखि शुरु हुने एसिया कप क्रिकेट छनौटका लागि नेपाली क्रिकेट टोली आज (सोमबार) मलेसिया जाँदैछ । प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली बिहान १० बजेपछि त्यतैबाट मलेसिया जाने भएको हो । श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा जित हात पारेको नेपाल�. . .


रेडस्टार क्लब झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ भदौ ११ : रेडस्टार क्लब झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा झापाले रेडहर्स क्लब इलामलाई २-१ गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो। खेलको दोस्रो हाफमा झापा हावी भएको थियो। झापालाई विजयी बनाउन खेलको ५५औं मिनेटमा पिटर र ६०औं मिन. . .


बिराटनगरमा पहिलोपटक रुबिक क्युब सल्भिङ प्रतियोगिता हुदै

सरोज लम्साल भाद्र १०, विराटनगर विराटनगरमा नेपाल क्युब संघ र लायन्स क्लब अफ विराटनगर गुरासको आयोजनामा पहिलो रुबिक क्युब सल्भिङ प्रतियोगिता भाद्र ३० गते हुन गइरहेको छ ।  बिराटनगर ११ स्थित सङ्गम पार्टि प्यालेसमा उक्त प्रतियोगिता हुन गइरहेको हो । उक्त प्रतियोगिता जस्तै गत वर्ष काठमाण्डैमा आयोजित नेप. . .


पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी अक्टोबरमा नेपाल ल्याइने

एजेन्सी । क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी सन् २०१८ को अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शनिबार विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो । सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वक. . .


म्यानचेस्टर सिटी वल्भरह्यामटनसँग एक – एक गोलको बराबरीमा रोकियो

एजेन्सी । प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी वल्भरह्यामटनसँग एक —एक गोलको बराबरीमा रोकिएको छ । सुरुवाती दुई खेलमा जित हात पारेको म्यानचेष्टर सिटी तेस्रो खेलमा भने वल्भरह्याम्पटन वल्डर्रससँग बराबरीमा रोकिएको हो । वल्भरह्याम्टनले घरेलु मैदानमा सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा �. . .