खेलकुद

प्रदेश स्तरिय भलिवलको उपाधि विराटनगरको निहारिकालाई

विराटनगर, ९ फागुन । मोरङको सुन्दर हरैचामा जारी १ नम्बर प्रदेश स्तरिय अन्तर कलेज भलिवल प्रतियोगिताको उपाधि बिराटनगरको निहारिकाले हात पारेको छ । सुकुना बहुमसखी क्याम्पस स्वबियुले आयोजना गरेको प्रदेश अन्तर कलेज भलिवल प्रतियोगिताको फाईनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई ३–० को सोझो सेटमा हराउ�. . .


डीपीएलको अक्सनबाट को-को छानिए बिराटनगर किंग्समा ? टिम सहित

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट ७२ खेलाडी बिक्री भएका छन् । राजधानीमा बुधबार भएको अक्सनमा सहभागी ६ टोलीले ७२ खेलाडीलाई खरिद गरेका हुन् । टिम सौराहाका सोमपाल कामी, अत्तरियाका दिपेन्द्र सिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल, बिरा. . .


सिधान्त लोहनी एक लाखमा रुपन्देही च्यालेन्जर्समा आबद्ध

बिराटनगर फाल्गुन ९ , बिराटनगरका सिधान्त लोहनी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन् । उनलाई अधिकतम १ लाखमा रुपन्देहीले आफ्नो टिममा अनुबन्धित गरेको हो । उनलाई बिराटनगर किंग्सले पनि लिन खोजेपनि लक्की ड्रमा रुपन्देही च्यालेन्जर्समा उनि परेका हुन् ।. . .


धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज

धनगढी,९ फागुन । धनगढीमा चैत १७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज हुने भएको छ । बिहान साढे ७ बजेदेखि अक्सन सुरु हुनेछ ।प्रतियोगिताका लागि २०२ खेलाडीले नाम दर्ता गराएका छन् ।आयोजकका अनुसार दर्ता भएका खेलाडीहरुलाई ४ समूहमा विभाजन गरिनेछ । तीन वर्ष�. . .


ग्रेडेडका विशाल भए एसबीएससी चित्रकलाको प्रथम

विराटनगर, ७ फागुन । ‘एसबीएससी चित्रकला’ प्रतियोगिताको सिनीयतर्फको प्रथम विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूललका विशाल पौद्धार भएका छन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगिताको सिनियरतर्फको द्धितीय. . .


पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएमलाई

विराटनगर, ७ फागुन । प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएम स्कूलले जितेको छ । मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा विराटनगरमा सोमबार सम्पन्न भएको फाइनलमा सगरमाथा स्कूललाई पराजित गर्दै बिकेभिएम स्कूलले उपाधिमाथि कब्जा जमाएको हो । सगर. . .


बिराटनगरका ललित नेपाली क्रिकेट टोलीमा छानिए

जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ।१५ सदस्यीय नेपाली टिममा गत साता नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेका १४ खेलाडी र थप खेलाडी समावेश छन्। यसअघि वैकल्पिक खेलाडीको रुपमा रहेका बिराटनगरका युवा स्पिनर ललितनार�. . .


टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने

७ फागुन ।  इंग्लिस फुटबल प्रतियोगिता एफ ए कप अन्तर्गत गएराति टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने भएको छ । दोस्रो डिभिजनको क्लब रोचडेलले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा पुर्याएपछि टोटनह्यामले यो खेल फेरि खेल्नुपर्ने भएको हो । रोचडेलको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एक. . .


आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू :नेपाली क्रिकेट टिमको भब्य स्वागत

काठमाडाैं, ६ फागुन  । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बेलुकी स्वदेश फर्किएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत गरिएको छ । नेपाली टोली स्वदेश फर्किने खबर थाहा पाएर विमानस�. . .


विद्यालय भलिबल लिग च्याम्पिनसीपमा सगरमाथा र विकेभिएम फाइनलमा

विराटनगर, ५ फागुन । विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगितामा सगरमाथा सेकेण्डरी स्कूल र विकेभिएम स्कुल फाइनलमा प्रवेश गरको छन् । विराटनगरमा शनिवार भएको समेफाइनलमा विजयी हुदै विकेभिएम र सगरमाथा फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको पहिलो खेलमा विकेभिएमले म�. . .


सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीलाई

बारा,५ फागुन । सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लवलाई २–० ले हराउँदै आर्मीले उपाधी जितेको हो । आर्मीका लागि दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे  । उपाधिसँगै आर्मीले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । यो सँगै आर्मीले यो स. . .


रोजर फेडररले टेनिस इतिहासमा अर्को कीर्तिमान

५ फागुन । स्विस टेनिस खेलाडी रोजर फेडररले टेनिस इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । नेदरल्याण्ड्सको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व वरियताको शीर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको खेलाडी बनेका छन । रोटेरडममा भएको खेलमा फेडररले घरेलु खेलाडी रोविन हासेलाई दुई एकको सेटमा पराजित �. . .