खेलकुद

बिराटनगर क्रिकेटमा विजयी

बिराटनगर चैत १५ , नेपाल मारवाडी क्रिकेट लिगको आइतबार भएको खेलमा बिराटनगर ११ र बिराटनगर महालक्ष्मी ११ टिम विजयी भएको छ । आइतबारको पहिलो खेलमा इटहरी किङ्सलाई १५ रनमा अलआउट गरि १.४ ओभरमा बिना विकेट गुमाइ जित हासिल गरेको थियोे । बिराटनगरको तर्फबाट मनिष राठीले ह्याटि्रक सहित ४ विकेट लिएका थिए । यस्तै दोस्रो . . .


“हाम्रो लक्ष्य उपाधि जित्ने हो” – महिला बास्केटबल टोली

सरोज लम्साल काठमाडौं चैत १४ । नेपाल बास्केटबल संघको आयोजनामा एनटीसी (नेपाल टेलिकम) प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप मार्च २९ देखि अप्रिल २ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजक संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी गराए । प्रतियोगिताम. . .


नेपालले आज मलेसियासँग खेल्ने

काठमाडौं- पछिल्लो समय दुई प्रतियोगिता जितेको नेपाली फुटबल टोलीले आइतबार मलेसियाको युवा टोलीसँग मैत्रीपुर्ण खेल खेल्दैछ। बंगबन्धु गोल्डकप जितेलगत्तै नेपाली युवा टोलीले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद(साग) को स्वर्ण पदक जितेको थियो। जुन २३ वर्षपछि नेपालले सागमा स्वर्ण जितेको हो। मलेसिया . . .


बिराटनगरमा मारवाडी क्रिकेट लिग शुरु

चैत १३ , बिराटनगर बिराटनगरमा नेपाल मारवाडी क्रिकेट लिगको सिजन २ शुरु भएको छ । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा बिराटनगर र भद्रपुरले बिजय सुरुवात गरेका छन । बिराटनगर वारियर्सले ईटहरी किङ्स क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो । बिराटनगरले दिएको १६३ रनको बिजय लक्ष्य पछ्याएको इटहरी ८२ रनम�. . .


विराटनगरको शहिद रंगशाला मर्मत गरिदै

राष्ट्रिय खेलकुद परिषदको सहयोगमा पूर्वाचंल क्षेत्रिय खेलकुद विकास समितिले शहिद रङशाला विराटनगरको मर्मत कार्य सुरु गरेकोछ । हाल पुर्व तर्फको प्याराफिट पुनर्निर्माण भईरहेकोछ । भर्खरै समापन भएको विराट गोल्डकपको समयमा दर्शकहरुले राति पनि खेल देखाउन मिल्ने गरि मैदानमा लाईटको व्यवस्थापनका साथै व्य�. . .


इटहरीमा चैत २५ गते मिनी म्याराथन

इटहरी–'स्वास्थ्य, शान्ति र एकताका लागि दौड' भन्ने नाराका साथ इटहरीमा यही चैत २५ गते मिनी म्याराथन प्रतियोगिता हुने भएको छ। व्यक्तित्व र नेतृत्व बिकासमा सक्रिय संस्था इटहरी जेसीजको आयोजनामा मिनी म्याराथन प्रतियोगिता हुने लागेको हो । इटहरी जेसीजले बुधबार पत्रकार सम्मेलन गरी दश किलोमिटरको ओपन रेस, दुई �. . .


वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्टमा लाहान बिजयी

बिराटनगर चैत्र ३ मोरंङको रंगेलीमा जारी वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट अन्र्तगत मंगलबार सम्पन्न खेलमा लाहान एभरेष्ट कलेज, सिराह विजय भएको छ । त्रिवेणी युथ क्लब डाम्राभिट्टा, मोरङ लाई ५ विकेटले हराउदै लाहान विजय भएको हो । जागरुक युवा मञ्चको आयोजनामा पव्लिक उच्च माविको खेल मैदानमा भई रहेको स�. . .


ट्वान्टी–२० विश्वकपमा आज भारत र न्युजिल्यान्ड भिड्ने

बिराटनगर चैत २ आजबाट ट्वान्टी–२० विश्वकपमा खेलहरु सुरु हुदै छन् ।  आज भारत र न्युजिल्यान्ड नागपुरको मैदान भिड्ने छन् ।   नेपाली समय अनुसार बेलुकी ७ : ४५ बाट खेल सुरु हुने छ । भारत र न्युजिल्यान्डसँगै समुह २ मा अस्ट्रेलिया, पाकिस्तान र बंगलादेश छन् ।. . .


बिराटनगरले भारतीय क्लबलाई क्रिकेटमा हरायो

बिराटनगर चैत २ , मोरङको रंगेलीमा जारी स्व. सुकदेव शर्मा स्मृति मञ्चको आयोजनामा चलिरहेको वीर सहिद नकआउट टि २० क्रिकेट अन्तर्गत सोमबार सम्पन्न खेलमा बिराटनगरले भारतको कुर्साकट्टा क्रिकेट क्लबलाई ३० रनले हराएको छ । बिराटनगरले पहिलो व्याटिङ गर्दै १७ ओभर ४ बल खेलेर अलआउट हुदै मात्र ७३ रन बनाउन सफल भएको थिय. . .


इटहरी गोल्डकपमा मंगलबारेलार्इ हराउदै चर्च ब्वाइजकाे शानदार जित

  इटहरी / इटहरीमा जारी टुवोर्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगीता अन्तरगत अाइतबार भएकाे खेलमा चर्च ब्वाइज काठमाण्डौले मोरङको उर्लाबारी मंगलवारे क्लबलाई २ का विरुद्ध ३ गोलले पराजीत गर्दै अघल्लाे चरणमा प्रवेस गरेकाे छ । इटहरी स्थित जनता प्राविको खेलमैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफमा �. . .


मोफसलकै सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप चैत १८ देखि

झापा फाल्गुन ३० ,  मोफसलकै सर्वाधिक पुरस्कार राशि ६ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा आयोजना हुने भएको छ ।  झापा गोल्डकप २०७२’ चैत १८ देखि सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ  । करिब तीन हप्ताको आन्तरिक तयारी पछि चैत १८–२७ सम्म प्रतियोगिता सञ्चालन गरिने मूल आयोजक. . .


क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविलाई

राजघाट २७ फाल्गुन विजय धिमाल नेपाल विध्ययालय फुटबल संघले आयोजना गरी सम्पन्न क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविले हत्याएको छ । मोरङ जिल्ला भरीका माध्यमिक विध्ययालय हुँदै पूर्वाञ्चलक्षेत्र भरीका माध्यमिक विध्ययालयलाई पछि पार्दै फाइनल सम्म सार्वजनिक मावि पुगेको हो । प�. . .