खेलकुद

मेस्सी र रोनाल्डो बाहिरिएपछि आज नेयमारले के गर्लान्?

काठमाडौं, १८ असार – विश्व फूटबलका तीन सुपरस्टार क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र नेयमार हुन् । यीमध्ये रोनाल्डो र मेस्सी संलग्न टीम पोर्चुगल र अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज नेयमारसम्मिलित ब्राजिलको प्रतिस्पर्धा मेक्सिकोसँग हुँदैछ । सन् १९९० पछिका हरेक विश्वकपमा ब्राजिलल. . .


नेपालले चाहिँ विश्वकप कहिले खेल्छ होला ? विश्वकप फुटबलमा नेपालको संघर्ष

निरञ्जन राजवंशी, बीबीसी नेपाली सेवा आफ्नै देशको झन्डा बोकेर विश्वकप हेर्ने सपना कुन चाहिँ समर्थकको नहोला। तर ३२ टोलीमात्र अन्तिम चरणमा पुग्ने भएकाले धेरै समर्थकको यो सपना पूरा हुँदैन। र, तिनीहरू आफ्नो मनपर्ने टोली छान्दै विश्वकपमा झुम्मिन्छन्। खुशी र दु:खी हुन्छन्। विश्वकपको विशेषता नै यही हो। न. . .


आज विश्वकपमा २ खेल , ब्राजिल र मेक्सिको खेल रोमान्चक हुने अनुमान

विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ । रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्�. . .


हारपछि स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए

स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् । २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा म�. . .


क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, १८ असार– पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई  पेनाल्टी सुटआउटमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।. . .


विश्वकप फुटबल : स्पेनलाई हराउँदै आयोजक रसिया विजयी

काठमाडौं, १८ असार ।   विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भएको छ । निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि  पेनाल्टी सुटआउटमा पुगेको खेलमा  स्पेन रसियासँग ४–३ ले पराजित भएको हो । जितसँ�. . .


रसियाको आत्मघाती गोल

काठमाडौं, १७ असार– स्पेनले रसियाविरुद्ध अग्रता लिएको छ ।  खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि  स्पेनले अग्रता बनाएको हो । . . .


विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुने

काठमाडौं, असार १७ । विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने. . .


अर्जेन्टिनाको हारपछी डिफेन्डर मासिरानोले लिए सन्यास

एजेन्सी । फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिना फ्रान्ससँग ४—३ गोल अन्तरले पराजित भएको छ । खेलपछि अर्जेन्टिनाका डिफेन्डर जाभिएर मासिरानोले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका हुन् । ३४ वर्षीया मासिरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेल्दै ३ गोल गरेका छन् ।  अर्जेन्टिनाको पहिलो रोजाइका खे�. . .


दक्षिण अमेरिकी महारथी उरुग्वेद्धारा युरो च्याम्पियन पोर्चुगल २–१ गोलले पराजित

१७ असार । इडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । फ्रान�. . .


विश्वकप फुटबल : जापान नअकाउट चरणमा पुग्यो , स्वच्छ खेलको छवि बन्यो आधार

एजेन्सी । बिहीबार राति भएको समूह एच को खेलबाट नअकाउट चरणमा समूह विजेता बन्दै कोलम्बिया र उपविजेता बन्दै जापान प्रवेश गरेका छन् । तर, समूह एचको खेलले आम दर्शकलाई चकित बनायो । जहाँ तेस्रो स्थानमा रहेको कोलम्बियाले सेनेगललाई पराजित गर्यो भने अर्कोतिर समूह चरणबाट बाहिरिसकेको पोल्याण्डले जापानलाई पराजि�. . .


विश्वकप फुटबलको नकआउट समीकरण पूरा , यी टिम बीच खेल हुदै

एजेन्सी । विश्वकप फुटबलको नकआउट समीकरण पूरा भएको छ । समूह जि को अन्तिम खेल बिहीबार राति सम्पन्न भएसँगै विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने टिमको छिनोफानो भएको हो । विश्वकप फुटबलको नकआउट चरणमा समूह ए बाट उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बन्दै प्रवेश गरेका छन् । त्यस्तै, समूह बि बाट स्प. . .