खेलकुद

सन्दीप लामिछाने नेपालमै, क्यान पदाधिकारी श्रीमतिसहित अमेरिका उडे

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको �. . .


टी- १० क्रिकेट : फुलबारी र विराट स्पोर्टिङ क्लब विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर - ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्. . .


आइसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको आधिकारिक वार्म अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । ड्यालमा सोमबार भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । जवाफमा नेपाल १९.३ ओभरमा सवै विकेट गु. . .


विराटनगरमा टी-१० क्रिकेट प्रतियोगिता सुरु,प्यान्थर्स र एनबीएससीको विजयी सुरूवात

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स र एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका-६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलको पहिलो खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले ह�. . .


अमेरिकी दूतावासमा विदा, सन्दीपको भिसा अन्यौंलमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ । आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसा. . .


कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि

काठमाडौं । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फा�. . .


मैत्रीपूर्ण फुटबल : डिपिएसले विकेभीएमलाई ३-० गोलले पराजित पर्यो

विराटनगर। मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले विकेभीएम स्कुललाई ३-० गोलले पराजित गरेको छ। शनिबार होम एण्ड हवो फर्म्याटमा अन्तर्गत विकेभीएम स्कुलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले विकेभीएमलाई ३-० गोलको अन्तरले पराजित गरेको हो। दिगो सिकाईका लागि खेल कार्यक्रम अन्तर्गत मैत्रीपूर. . .


कथा फुटबलकोः विश्वयुद्ध बाहेक रोकिएन एफए कप

काठमाडौं । म्यानचेस्टर युनाइटेडले वेम्बली स्टेडियम तताईरहँदा ८४ हजार ८१४ दर्शकले रोचक प्रतिष्पर्धा प्रत्यक्ष हेरेका थिए । एफए कपको फाइनल खेल प्रत्यक्ष र परोक्ष रुपमा हेर्न संसारभरका फुटबल प्रेमी शनिबार बिहानैदेखि उत्साहपूर्वक तयारीमा थिए । म्यानचेस्टर युनाइटेडलाई आफ्नो प्राण सरह प्रेम गर्ने द�. . .


विराटनगरमा टी–१० क्रिकेट प्रतियोगिता भोलिदेखि

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा भोलि सोमबारदेखि टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ। जेठ १४ गतेदेखि २० गतेसम्म संचालन हुने प्रतियोगिता. . .


नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिना नियुक्त

विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिना नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तिम्सिनालाई राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको हो । तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली समे. . .


विराटनगरमा ओडिसी क्रिकेट एकेडेमीको उद्घाटन

विराटनगर । विराटनगर १० स्थित ओडिसी स्कुलमा ओडिसी क्रिकेट एकेडेमीको शनिबार उद्घाटन भएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एकेडेमीको रिबन काटेर तथा क्रिकेटको ब्याट पक्रेर खेलको सुरुवात गरी एकेडेमीको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा एकेडेमीका अध्यक्ष एवं ओडिसी स्कुल. . .


१३औँ पटक एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ । प्रिमियर लिग च्य�. . .