खेलकुद

विराटनगरबाट सुरु भयो प्रथम ‘कोशी प्रदेश खेलकुद महोत्सव २०८१’ (फोटो फिचर)

विराटनगर । ‘खेल गति नै खेलाडीहरुको प्रगति हो' भन्ने मुख्य नाराका साथ आजबाट प्रथम ‘कोशी खेलकुद महोत्सव २०८१’ सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आज(मंगलबार)देखी सुरु भएको कार्यक्रम विराटनगरको शहिद रंशालामा एक भव्य समारोह बीच खेलकुद महोत्सव सुरु भएको हो । कोशी प्रदेशका सभामुख अम्ब�. . .


भोली हुने फाइनल खेलका लागि पूर्ण रुपमा तयार छौं : प्रशिक्षक तामाङ

काठमाडौं । इन्टरनेशल वुमेन्स च्याम्पियिनसिपको फाइनल खेल भोली (बुधबार)हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल. . .


ट्राइब्रेकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं । ट्राइब्रेकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको ट्राइब्रेकरमा एपीएफलाई ५–३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नस�. . .


कोशी खेलकुद महोत्सव: पुरुष सडक दौडमा तेह्रथुमका लिम्बू र महिलामा खोटाङ्गकी बस्नेत प्रथम

विराटनगर : विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम हुनुभएको छ। लिम्बूले ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम हुनुभएको हो। कोशी प्रदेशका सामाजिक �. . .


कोशी प्रदेश खेलकुद महोत्सव आजदेखि सुरु

विराटनगर । कोशी प्रदेशमा आयोजना हुने ‘प्रथम कोशी खेलकुद महोत्सव’, २०८१आज (मंगलबार )देखि सुरु हुँदैछ । खेलकुद महोत्सवको उद्‌घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले विराटनगरस्थित सहिद रंगशालामा गर्ने छन् । प्रदेश खेलकुद विकास बोर्डले पहिलोपटक फागुन १३ गतेदेखि १८ गतेसम्म खेलकुद महोत्सवको �. . .


तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ । तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता यही फागुन १६ गतेदेखि हुने भएको छ । नेपाल डोरीतान सङ्घको आयोजनामा फागुन १६ र १७ गते उक्त प्रतियोगिता हुन लागेको हो । सङ्घले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै सातै प्रदेशका खेलाडीको सहभागिता रहनेगरी प्रतियोगिता गरिने जानकारी दिएको हो . . .


पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले . . .


केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुने�. . .


अन्तर स्कुल क्रिकेट प्रतियोगिता : राईजिङ र सरस्वती स्कुल सेमिफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा राईजिङ स्कुलले विकेभिएम स्कुललाई ५ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश हो ।. . .


केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ, भने यसको उद्घाटन सत्र १ बजेदेखि सुरु हुनेछ । उद्घाटन सत्र को प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख अतिथिमा हरि. . .


अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा आज म्यानमारसँग खेल्दै नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि क. . .


दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता सम्पन्न

दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१ को सम्पूर्ण फाइनल खेलहरु सम्पन्न भएका छन् । सब जुनियर गर्ल्स सिङल्स (कक्षा ८-१०) तर्फ श्री श्री रविशंकरकी स्वस्तिका चौधरीले बुढानिलकण्ठ स्कुलकी मानसी तामाङलाई ११-७,११-५,११-३ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भइन् । �. . .