काठमाडौं । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ । नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लि�. . .
विराटनगर, असोज १४ – विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सम्पन्न विराटनगर वार्ड स्तर ३X३ बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। छत्रतर्फको उपाधि भिडन्तमा वार्ड नं. ११ ले वार्ड नं. १३ लाई २०–१७ को नजिकको स्कोरले पराजित गर्दै विजेता बन्न सफल भयो। यसैगरी वार्ड नं. १३ उपविजेतामा सिमित भयो। छ�. . .
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुने तय भएको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा. . .
विराटनगर, असोज ९ नेपालको २३ सदस्यीय पौडी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) बाट भारतको अहमदाबादतर्फ प्रस्थान गरेको छ। टोली 11th Asian Aquatics Championships 2025 मा सहभागी हुन गएको हो। सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालका १६ खेलाडी (११ पुरुष र ५ महिला) ले प्रतिस्पर्धा गर�. . .
एजेन्सी । फिफा विश्वकप फुटवल २०२६ लाई लक्षित गर्दै चीनले सम्बन्धित खेल सामग्रीहरुको उत्पादनलाई तिब्रता दिएको छ । विश्वकपको सामानको लागि ‘वार्म–अप’ माग बढ्ने देखिएपछि विश्वकपसँग सम्बन्धित व्यापारिक सामानको माग बढ्दै गएको होयद्यपि प्रतियोगिता हुन अझै नौ महिना बाँकी छ। सामान उत्पादन सून्य रहेको �. . .
काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार)सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे प�. . .
काठमाडौं । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी(२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो ।क्यानका अनुसार नेपाली टोली असोज ६ गते (सोमबार)युएई प्रस्थान गर्नेछ। शुक्रबार �. . .
काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ । यो खेल आइतबार राति ८ : १५ बजे यूएईमा सुरु हुँदैछ। समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो। समूह चरणको भेटमा भारतसँग पराजित पा. . .
विराटनगर, भदौ २२। विराटनगरमा सम्पन्न एक्सपर्ट ६औं विराटनगर बास्केटबल कप २०८२ मा बीकेभीएम स्कुलले छात्र र छात्रा दुवै तर्फको उपाधि जित्दै प्रतियोगितालाई ऐतिहासिक बनाउन सफल भएको छ। छात्रा तर्फ भएको फाइनल खेलमा बीकेभीएमले अरनिको स्कुललाई ३४–२८ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। खेलभरि नै . . .
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका चर्चित खेलाडी क्रिस लिनलाई आफ्नो टोलीमा समावेश गरेको छ । विदेशी खेलाडीका रूपमा क्रिस लिनलाई टोलीमा अनुबन्ध गरिएको सुदूरपश्चिम रोयल्सले जानकारी दिएको हो । ३५ वर्षीय क्रिस लिन प्रभावशाली ब्�. . .
एक्सपर्ट छैठौ विराटनगर बास्केटबल कपमा छात्र र छात्रा दुवै तर्फको फाइनल प्रतिस्पर्धा टुंगिएको छ। छात्र तर्फ उपाधि भिडन्तमा बीकेभीएम स्कुल र सगरमाथा स्कुल आमनेसामने हुने भएका छन्। पहिलो सेमिफाइनलमा बीकेभीएमले एभरेष्टलाई ७९–२१ ले हराउँदै फाइनलमा प्रवेश गर्यो भने दोस्रो सेमिफाइनलमा सगरमाथाले शिक. . .
काठमाडौं । एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ । नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियास�. . .