काठमाडौं । मलेसियामा अर्को महिना आयोजना हुने एसीसी वुमन्स प्रिमियर कप टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । इन्दू वर्माको कप्तानीमा टोली घोषणा गरिएको हो । प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाल क्रिकेट संघ क्यानले २४ जना खेलाडील. . .
काठमाडौं । एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि हात पार्न सफल भएका छन् । स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्र फुल महर्जनलाई २-० को सोझो सेटमा पराजित गर्दै उ. . .
विराटनगर । माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता हुने निश्चित भएको छ । आयोजकले खेलतालिका सार्वजनिक गर्दै प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता हुने जनाएको हो । नेपालका ए डिभिजन �. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेकोप्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुनेछन् । कीर्तिपुरस्थित टीयु मैदानमा हुने खेलमा बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, मुलप�. . .
काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा ओसासुनालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक-एक गोल गरेका थिए । पहिलो. . .
काठमाडौं । जिम्बाबे विरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले जितेको छ । तीन खेलको सिरिज श्रीलंकाले २-० ले आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो खेलमा नतिजा निस्किएको थिएन भने दोस्रो खेलमा श्रीलंका २ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकाले जिम्बाबेलाई ८ विकेटले पराजित ग�. . .
विराटनगर । विराटनगरका मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बनेका छन् । नेपाली गोलकिपिङ प्रशिक्षक तिम्सिनाले मलेसियाली फुटबल एसोसिएसनले आयोजना गरेको कोर्समा लाइसेन्स हासिल गर्दै पहिलो लाइसेन्स पाउने नेपाली बनेका हुन् । तीन वर्षदेखि आइलिग क्लब गोकुलम केरल�. . .
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । विहीबार लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल �. . .
काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम. . .
विराटनगर । राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताएका छन् । नेप्लीज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको खेल सामग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रंगशाला निर्माणपछि विराटनगरमा अन्. . .
काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ । गएराति राति भएको खेलमा विगन एथलेटिकलार्य २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो । युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक-एक गोल गरेका थिए । २२ औं मिनेटमा युन. . .
विराटनगर । धरान उत्सव २०८० को अवसरमा आयोजित कोशी प्रदेश स्तरीय उसु क्वान जुनियर सान्सौ प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको छ। धरान ९ स्थित धरान कभर्ड हलमा भएको प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको हो। त्यसैगरी विराट उसु क्वान द्वितीय र इटहरी पाइलुङ्ग उसु क्वान तृती�. . .