खेलकुद

इटहरी गोल्डकप चैत १० गतेदेखि

विराटनगर । सुनसरीको इटहरीमा चैत १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण हुने भएको छ । स्थानीय राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगिता चैत १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति घोषणा गरेको हो । इट�. . .


पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । पीएसजीले पहिलो लेगमा �. . .


झापा गोल्डकप : चर्च ब्वाइज सेमीफाइनलमा

बिर्तामोड । क्लब स्थापनाको ९०औं वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो ।कठिन जित निकालेर लिग च्याम्प�. . .


तेस्रो इक्वालिटी कप महिला क्रिकेट : मोरङ र इलाम विजयी

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आज सुरु भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी बनेका छन् । पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को �. . .


राष्ट्रिय टी–२० क्रिकेटः दोस्रो खेलमा सुदूरपश्चिम विजयी

विराटनगर । कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश टिम विजयी बनेको छ । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेक�. . .


त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको तेस्रो पटक उपाधि चुम्नबाट नेपालपछि परेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्ड्सले ३ बल बाँकी छदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । फाइनल खेलमा नेपालका कुशल मल्लले सर्वाधिक ४ विकेट लिएपनि नेपाललाई उपाधि दिलाउन त्यो पर्याप्त भएन । मल्लले सु�. . .


विराटनगरमा सुरु राष्ट्रिय टी–२० क्रिकेट : कर्णालीमाथि ३८ रनले कोशी विजयी

विराटनगर । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरु भएको राष्ट्रिय टी–२० क्रिकेटमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेश ट्रफीका लागि कर्णालीलाई ३८ रनले पराजित गको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको थ. . .


विराट मेडिकलको आयोजनामा क्रिकेट कार्निभल हुने

विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालको आयोजनामा फागुन २५ गते बीएमटीसीएच क्रिकेट कार्निभल हुने भएको छ । विराट मेडिकल कलेजको प्ले ग्राउण्डमा हुने खेलमा विराटनगरका विभिन्न स्वास्थ्य संस्थाहरुबीच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने जनाईएको छ । उक्त प्रतियोगितामा विराटनगरको दिब्य ज्योती अस्पताल,. . .


नेदरल्याण्ड्सलाई नेपालले दियो १ सय ८५ रनको लक्ष्य

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामु ८ विकेट गुमाएर १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेलले टर जितेर व्याटिङ गर्ने निणर्य गरेका थिए । नेप. . .


झापा गोल्डकप : एपीएफलाई ११ हजार जरिवाना

बिर्तामोड । झापा गोल्ड कप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई कारवाही गरेको छ । सोमबारको खेलमा एपीएफले खेल अनुसासन उल्लङघन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो ।सेमिफाइनलमा प्रवेश गरेको एपीएफले सोमबार भएको खेलमा जर्सीसम्बन्धी नियम उल्लङघन गरेको थियो । खेलाडीको नम्बर नभएका जर्�. . .


विराटनगरमा राष्ट्रिय टी–२० प्रतियोगीता आजदेखी

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि राष्ट्रिय टी–२० प्रतियोगीता सञ्चालन हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा राष्ट्रिय टी–२० प्रतियोगीता च्याम्पियनसिप हुने भएको हो । उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । फागुन २२ गतेदेखि चैत्र ३ गतेसम्म प. . .


त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ११ बजेदेखि आमने सामने हुने छन् । नामिबिया पनि सहभागी सिरिजमा उपाधि भिडन्त भने नेपाल र नेदरल्याण्ड्सको बीचमा हुन लागेको हो । नेदरल्याण्�. . .