विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । एमाले–काँग्रेस गठबन्धन सरकारमा पुराना मन्त्रीहरु फिर्ता बोलाएर नयाँ नियुक्त गर्न लागिएको हो । मुख्यमन्त्री कार्कीले बुधबार साँझसम्ममा मन्त्रिमण्डल पुनर्गठन गर्नका लागि भइरहेका मन्त्रीह�. . .
विराटनगर । कोशी प्रदेशमा लगानी सम्मेलन भएको नौ महिनाको अवधीमा एउटा परियोजना उत्पादनमूलक बनेको छ । सार्वजानिक–निजी साझेदारीको नमूना परियोजना प्रदेश सरकारको नयाँ आम्दानी दिने स्रोत समेत बनेको हो । लगानी सम्मेलन २०८२ बैशाश १८ र १९ गते आयोजना भएको थियो । एक खर्ब ५७ अर्ब १८ करोडका परियोजना प्रस्तुत भएका. . .
काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। कोशी प्रदेश, गण्. . .
विराटनगर । अनलाइन व्यापारको बहानामा अवैध कपडाको ओसारपसार गरि कारोबार गर्ने एक व्यक्ति ८३ थान साडी सहित प्रहरीले नियन्त्रमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको टोलीले सोमबार दिउँसो विराटनगर महानगरपालिका–१५ भट्टाचोकबाट ८३ थान साडी सहित एक युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी �. . .
विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार तथा मर्यादित रूपमा सञ्चालन गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले “सुरक्षित चालक” अभियानलाई तीव्र बनाएको छ । अभियान अन्तर्गत ट्राफिक प्रहरीले महेन्द्र मोरङ क्याम्पस, विराटनगरका छात्र–छात्रालाई. . .
विराटनगर । कोशी प्रदेशमा अमेरिकी चेन होटल ब्राण्ड विन्डम होटल्स एण्ड रिसोर्ट अन्तर्गत रमडा होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । सुनसरीको इटहरीमा देशबन्धु बस्नेतले होटल सञ्चालनमा ल्याउन लागेका हुन् । यो अन्तर्राष्ट्रियस्तरको होटल मानिएको छ । एक महिना भित्र यो सञ्चालनमा आइसक्ने छ । होटलमा ८१ वट. . .
विराटनगर । गत बैशाख १८ र १९ गते विराटनगरमा प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । लगानी सम्मेलनमा एक खर्ब ५७ अर्ब १८ करोडका ५१ परियोजनामा लगानी सम्झौता भएको थियो । त्यसमध्ये समझदारी पत्रमा हस्ताक्षर भएको विराटनगरमा पोडवे सञ्चालन गर्ने विषय समेत रहेको थियो । जसको लागत पाँच अर्ब रुपिँया रहेक�. . .
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दि�. . .
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भन. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडांै रुपैयाँको भुक्तानी बाँकी �. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् । आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रव�. . .
जनकपुर । धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पनी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ. . .