जनकपुरधाम २० साउन । बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् । शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपै�. . .
विराटनगर २० साउन । धरान–इटहरी सडकखण्डमा पर्ने सेउती पुल छेउमा भारतीय एम्बुलेन्स दुर्घटनामा परेको छ । बीआर ०७ पी ७९९९ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटनामा परेको हो । धरानस्थित बीपी प्रतिष्ठानबाट बिरामी ल्याई फर्किने क्रममा सेउती छेउको घुम्तीमा दुर्घटनामा परेको र चालक सकुशल रहेको जिल्ला ट्राफिक प्�. . .
चितवन २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट �. . .
विराटनगर, १९ साउन । भोजपरमा प्रतिबन्धित विप्लव समूहका ओखलढुंगा इञ्चार्ज र नेपाल प्रहरीको मृत्यु भएपछि विप्लव समुहका केही नेता नेकपा फर्किएका छन् । नेकपाको विप्लव समूहबाट नेकपा फर्किएका एकराज घिमिरेलाई आइतबार मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले पार्टी प्रवेश गराएका छन�. . .
सुनसरी, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानका प्रा.डा. राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्या�. . .
प्रेम देवान विराटनगर, १९ साउन । मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने दुई चालकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । अस्पतालमा विरामी पुर्याएर फर्कदै गरेका एम्बुलेन्सका २ चालकलाई विराटनगर कंचनबारी चोकबाट पक्राउ गरेको हो । प्रहरीले विरामी नभएको एम्बुलेन्स चर्को स्वरमा हर्न बजाउदै जथाभावी चला�. . .
रबिन्द्र बराल रंगेली, १९ साउन । २०२५ असार ११ गते बुबा मानध्वज बस्नेत तथा माता स्व. जसुमाया बस्नेतको कोखबाट दोस्रो सुपुत्रको रुपमा संखुवासभा मकालुमा जन्मिएका हुन् । बलवहादुर बस्नेत एक गरिव परिवरमा जन्मिएर हुर्किएका ब्यक्ति हुन् । सानैमा उनी बुबाआमा सँगै मधेश झरे । सुनवर्सी माध्यमिक बिद्यालय गोबिन्द. . .
विराटनगर १९ साउन । विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक पुरुष ब्लेडले आफ्नै घाँटी रेटेका छन् । आफैले बोकेको ब्लेडले घाटी रेटेपछि घाइते भई लडेको अवस्थामा आइतबार दिउँसो फेला परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका घर र ३१ वर्षीय लक्ष्मण लिम्बू नाम बताउने व्यक्तिलाई घाँटी काटेर सड�. . .
विराटनगर १९ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रदेश १ का मुख्यमन्त. . .
विराटनगर १९ साउन । एन आई सी एसिया बैंक र होटल ह्यारिसन् विच एक आपसमा छुट दिने सम्झौता भएको छ । बैंक र होटल विच विराटनगरमा आईतबार एक अर्का विच विशेष छुट दिने सम्झौता भएको हो । होटलमा एन आई सी एसिया बैकका कर्मचारी, बैंकका डेविट, क्रेडिट र मोवाईल बैंकिङ कारोवार गर्ने सेवाग्राहीहरुलाई होटलमा छुट दिने भएको हो . . .
विराटनगर, १९ साउन । प्रदेश १ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यहाँ अवस्थित पुलमा मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ । सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिले सडक र पुलको अनुगमन गरेको हो । समितिमा सभापति शिवनारायण �. . .
विराटनगर । केहि बर्ष अघि सम्म विराटनगरमा स्नातक पढ्न खासै कलेजहरु थिएनन् । बिद्यार्थीहरुले आफ्नो +२ कक्षा सकाएर कि काठमाडौं कि भारत मै जानुपर्ने वातावरण थियो राम्रो उच्च शिक्षा लिनको लागि . तर आज बिराटनगर स्कुल लेवलमा मात्रै हैन स्नातक लेवलमा पनि बिद्यार्थीको रोजाइमा पर्न थालेको छ । विराटनगरमा हाल स. . .