विराटनगर । विराटनगरमा लगातार २ दिनभित्र २ जना पुरुष मृत अवस्थामा भेटिएका छन् । २ मध्ये एक जनको पहिचान खुलेको छ भने अर्का एक जनाको पहिचान खुल्न सकेको छैन । सोमबार राती ८:३० बजेको समयमा विराटनगर ५ मुनालपथ दक्षिण विजुली अफिस पस्चिम साईडमा एक पुरुष मोटरसाईकलमा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । त्यसैग. . .
विराटनगर । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेको मध्ये नियम विपरीत चलेका र आम उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको छ । कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छ�. . .
विराटनगर । विराटनगरका अधिकांश स्थानमा हिजो साँझबाट गएको विद्युत आज विहान मात्र आएको छ । विराटनगर वार्ड नम्बर ४, ५, ११ , १२ लगायतका केहि क्षेत्रमा हिजो साँझ करिब ६ बजेपछि अवरुद्ध भएको विद्युत आज १० बजे पछि मात्र आएको छ । सोमबार साँझ आएको भारी वर्षाका कारण फिडरमा आएको खराबीका कारण विद्युत अवरुद्ध भएको विध�. . .
विराटनगर वार्ड नम्बर ११ महेन्द्र चौकमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । महेन्द्र चौकको दक्षिणमा अवस्थित एक बन्द पसलको सटर बाहिर उनी मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा पुगेको नेपाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । थप अपडेट आउन बाँकी. . .
विराटनगर आकृती रानी फुयल सफ्टवेयर कम्पनी सेमिकलन टेकले साईबर अपराध सम्बन्धि चारदिने अनलाइन तालिमको आयोजना गर्दैछ। सो कार्यक्रम भर्चुअल प्लाट्फर्म डिस्कर्डमार्फत २५-२८ जुलाई सम्म हुने ब्यवस्थापक अदिती पौडेलले जानकारी दिईन् । आवर विराटनगरसंग कुरा गर्दै पौडेल भन्छिन् ,´ विशेषगरि जो साइबर क्षे. . .
कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गर्नुभयो । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लाग्नुभयो । किशोर उमेर नै रहेका . . .
नेपाल सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरुले मनाउने बकर इद पर्वको अवसरमा सरकारले देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । भर्खरै प्रधानमन्त्री भएका नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा ने. . .
विराटनगरको बिजुली अफिस अगाडि एक जना पुरुष मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् । स्टान्ड लगाई रोकिराखेको को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सुतिरहेको अवस्थामा उनको शव भेटिएको हो । मृतकको पहिचान विराटनगर–५ मुनालपथ निवासी सुदर्शन न्यौपानेको रुपमा भएको छ । उनको मृत्युबारे घटनास्थलमा पुगेको प्रहरील. . .
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उहाँले सो आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक. . .
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा पुगेको छ । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ . . .
विराटनगर । प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, �. . .
विराटनगर । सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसीटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यन्वयनमा ल्याएपनि भन्सारसँगको ‘सेटिङ’मा सवारी तथा मालवस्तुको बिना प्रविष्ट नै भन्सार जाँचपास हुने गरेको पाइएको छ । जसका कारण मूल्य अंतिक उल्�. . .