विशेष

कोरोना माहामारीको समयमा विराटनगरका व्यापारीले कालोबजारी गर्न थालेपछि, महानगरको अनुगमन

विराटनगर । कोरोना माहामारीको समयमा विराटनगरका व्यापारीले मास्क र सेनिटाईजर कालो बजारी गर्न थालेको गुनासो बढ्न थालेपछि नियामक निकायले अनुगमन सुरु गरेको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका विभिन्न होलसेल औषधी बिक्रेता तथा खुद्रा औषधी बिक्रेकता फार्मेसीहरुमा अनुगनम गरिएको हो । अनुगमनका क्र�. . .


विराटनगर ३०१ जनासहित प्रदेश १ मा आज ९३७ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । गतवर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाम�. . .


देशभर १३९ जनाको मृत्यु, ९ हजार २७१ संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ हजार २७१ जना संक्रमित थपिएका छन् ।  . . .


विश्वासको मत प्राप्त नभएपछि प्रधानमन्त्रीबाट ओली पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनु भएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनु भएको हो । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांस. . .


अक्सिजन नहुँदा मोरङ–सुनसरी करिडोरका फलाम उद्योग बन्द

विराटनगर । मेशिनमा फलाम अड्किँदा वा फलामका बिलेट काट्नका लागि प्रयोग गरिने अक्सिजनको आपूर्ति बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका फलाम उद्योग बन्द गरिएका छन् । कोरोना सङ्क्रमणसँगै औद्योगिक क्षेत्रमा हुने अक्सिजन आपूर्ति बन्द भएपछि त्यसको असर फलामे उद्योग बन्द भएका हुन् । करिडोरका पशुपति आइर. . .


महानगरका ११ गाडी, मेयरले एउटा गाडी एम्बुलेन्सलाई दिएर अर्को किन चढेनन्

सुमन सुस्केरा विराटनगर । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पछिल्लो समय निक्कै चर्चामा छन् । कहिले अक्सिजनको सिलिण्डर घर घरमा पुर्याउने कुरामा होस् या सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिन्छु भनेर नै किन नहोस् । यी दुबै बिषयले मेयरलाई चर्चामा ल्याएको छ। पछिल्लो समय चासोको रुपमा हेर�. . .


दशजनाको कोरोना संक्रमणबाट मृत्यु, विराटनगरका तीनजना व्यवसायी

विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा प्रदेश १ मा दश जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङ र सुनसरीका विभिन्न कोभिड अस्पतालमा ७ पुरुष र ३ महिलाको उपचारका क्रममा मृत्यू भएको हो । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना पुरुष , मोरङको बुढीगंगास्थित विराट मेडिक�. . .


पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा तीन लाख ९४ हजार ६६७ सङ्क्रमित रहेका छन् . . .


मास्क र सेनिटाइजर बढी मूल्य लिएर बिक्री गर्ने फार्मेसीलाई कारवाही

विराटनगर । कोरोना महामारीको बेला सेनिटाइजरमा कालाबजारी गरी महंगो मूल्यमा बिक्री गर्ने मोरङका तीन वटा फार्मेसी कारवाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर सेनिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फर्मेसील. . .


विराटनगर २७२ सहित प्रदेश १ मा आज ७६० जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, ते¥हथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११८ म�. . .


नेपालका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला

तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आ�. . .


विगत १२ घण्टामा विराट र नोबेल अस्पतालमा ९ जना संक्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोभिड पुष्ट�. . .