विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अहिले प्रदेश सरकार विपद्को जोखिममा रहेको बताउनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले घरभित्रै आगो बलिरहेको बताउनु भएको �. . .
विराटनगर । सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्रीवितरणमा रोक लगाउँदा गतवर्ष कटान, छपान र ढलान गरिएका काठ कुहिएको भन्दै झापा र मोरङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यन्वयनमा ल्याएका सामुदायिक वनका पदाधिकारी विरोधका लागि विराटनगर आईपुगेका छन् । वैज्ञानिक वन व्यवस्थापन सञ्जाल मोरङ र झापा�. . .
सुनसरीको रामधुनी नगरपालिका-६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका-४ सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएक. . .
विराटनगर । विराटनगरका उद्योगी तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २९ गतेको निर्णयाअनुसार दुगडलाई मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार पदम�. . .
विराटनगर । विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड भएको छ । बेलबारी–८ निवासी ३२ वर्षीया सजना राईको पित्तथैलीमा भएको पथरीयाको शल्याक्रियापछि मृत्यु भएको घटनामा पीडितको माग सुनुवाई नगरी व्यवस्थापन पक्ष भागेपछि आइतबार तोडफोड गरिएको हो । बेलबारीबाट आएका पीडितका आफन्तले अस्पताल प्रशास. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध राष्ट्रव्यापी जनदवाव सिर्जना गर्नुपर्ने बताउनु भएको छ । विराटनगरमा नगरस्तरका अगुवा कार्यकर्तालाई आइतबार बिहान होटल इष्टर्न स्टारमा सम्बोधन गदै नेता पा. . .
विराटनगर । सीमानाका बन्द भएपनि भारतबाट लगाउने मोजादेखि खाने पापडसम्म तस्करी भएर नेपाल भित्रने गरेको छ । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती सक्रिय रहेको भएपनि भन्सार छलेर सामान भित्र्याउने क्रमभने जस्तोसुकै अवस्थामा समेत निरन्तर जारी रहेको हो । मोरङ प्रहरीले दुईदिन अगाडी विराटनगर–१. . .
विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई धुजाधुजा पारेर निर्वाचन घोषणा गरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विरोधसभालाई शनिबार सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अराजनीतिक कद�. . .
विराटनगर । बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीया सजना राईको पित्तथैलीमा पथरीया (स्टोन) भएको धेरै अगाडी थाहा भएको थियो । उपचारका लागि उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धाईरहेकी थिइन् । पित्तथैलीमा स्टोन भएको परीक्षणका क्रममा धरानमै थाहा भयो । अप्रेशनको मिति भने फागुनमा दिइएको थिय. . .
बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताउनुभएको छ । नेपाल बङ्गलादेश मैत्री सङ्घको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उहाँले काठमाडौँ�. . .
विराटनगर । मोरङ प्रहरीले अर्का मिटरब्याजीलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–६ का बिनोद मण्डललाई जिल्ला प्रहरी कार्यालयको टोलिले शुक्रबार पक्राउ गरेको हो । मण्डलले सात लाख रुपैँया ऋण लगानी गरेर ४५ लाख रुपैँया असुल गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरील�. . .
विराटनगर । चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको निर्णय अनुसार नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीको शुल्क फिर्ता गर्न अस्वीकार गरेको छ । आयोगको गत मंसिर १८ गतेको निर्णय अनुसार एमबीबीएस अध्ययनरत विद्यार्थीले बुझाएको ४२ लाख ४५ हजार भन्दा माथिको शुल्क फिर्ता गर्नुपर्ने भएपनि नोबेल म�. . .