विशेष

ब्रेकिङ : वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि

पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गर�. . .


विराटनगर पनि कोरोनाको जोखिममा ,खुल्ला सिमाना मुख्य कारण

विराटनगर चैत्र ९ ,  विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । पछिल्लो समय चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको अवस्थामा भारतको बिभिन्न राज्यमा पनि तिव्र गतिमा फैलने क्रममा छ । नेपालमा अहि�. . .


ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा आजदेखि ज्वोरो नाप्न हेल्थ डेस्क शुरु

विराटनगर चैत्र ९ । विराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको छ । सबैभन्दा बढी भिडभाड हुने बिराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले जानकारी दिनुभयो । जोगवनीबाट नेपाल प्रबेश गरेर बिभिन्न ठाउँमा पुग्नको लागि यो बसपार्क प्रयोग हुने भएकोले बसपार्क�. . .


अब धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी, कीट पर्खदै विपि प्रतिष्ठान

धरान चैत ९, काठमाडौमा टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ । १० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइ�. . .


सचेत रहौ : आजदेखि देशैभरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं । कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आइतबार (आज) देखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार  संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्. . .


भारतबाट जोगबनी नाकाहुदै एकैदिन २४ हजार मानिस नेपाल प्रवेश

विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणको सन्त्रास बढेसँगै अहिले भारतबाट नेपाल आउनेको संख्या बढेको छ । विराटनगर महानगरपालीको तथ्याङक् अनुसार विहीबार मात्र २४ हजार १ सय २३ जना भारतबाट नेपाल आउने मानिसको संख्या रहेको छ । विराटनगर महानगरपालीकाले नेपाल प्रवेश गर्ने स. . .


महानगरले भन्यो प्रत्येक पसल अगाडी सावुन पानीले हात धुने व्यावस्था गर्नुहोस

विराटनगर । कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न महानगरपालिकाले प्रत्येक पसल संञ्चालकहरुलाई सावुन पानीले हात धुने व्यावस्था मिलाउन आग्रह गरेको छ ।   [caption id="attachment_113313" align="alignnone" width="2048"] शनिबार महानगरपालीकामा बसेका विभिन्न संघसस्थाहरुको छलफल ।तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption] महानगरपालिकामा शनिबार बसे. . .


सामाजिक संजालमा कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने युवक पक्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पताल�. . .


महानगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाटबजार नगर प्रहरी लगाएर हटायो

विराटनगर । कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । महानगरपालिकामा शनिबार बसेको सर्वपक्षीय बसेको बैठकमा साप्तहिकरुपमा लाग्ने हाटबजार   बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाका प्रमु�. . .


झापामा पनि कोरोना भाइरसको संक्रमण बिरामी राख्न क्वारेन्टाइन तयार

विष्णुप्रसाद पोखरेल दमक, चैत ८ गते । झापामा पनि कोरोना भाइरसको संक्रमणका शंकाश्पद विरामीलाई राख्न तथा रेखदेख एवं उपचारका लागि क्वारेन्टाईन निर्माण भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार शुक्रबार अबेरसम्ममा नेपाल प्रहरी, नेपाली सेना लगायतको निरन्तर प्रयासमा २५ बेड क्षमत. . .


कोरोना भाइरससंग डराउने हैन , भिड्ने हो !

उमेश ओझा झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेलाबेला जम्काभेट भइरहेको छ । कृषियुगमा प्रवेश अनि अर्धस्थायी बसोवासको सुरुवातसँगै आएको प्लेगको महामारीले मानव समाजमा डरलाग्दो छाप छोड्यो । इतिहासका कैयौँ कालखण्डमा घातक सरुवा रोग आए । औषधिमुलोको खासै जानकारी नभएका बेला पनि यस्ता सङ्कटस�. . .


कोरोना सावधानी : मोरङका सबै नाकामा कडा निगरानी गर्न प्रशासनको निर्देशन

मोरङ । कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए । उनले नेपाल–भारत ओहोरदोहोर गर�. . .