विशेष

कोशी पर्यटन वर्ष २०८२ विशेष : तेह्रथुमको तिनजुरेबाट भ्रमण बर्ष सुरुवात गरिने

विराटनगर । कोशी पर्यटन वर्ष २०८२ को भ्रमण बर्ष आगामी चैत्र २७ गतेबाट तेह्रथुमको तिनजुरेबाट सुरु गरिने भएको छ । यसका पर्यटन वन तथा वातावरण मन्त्रालयले मुख्य नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार एक कार्याक्रमको आयोजना गरी नारा, लोगो र मस्कट सार्वजानिक गरेको हो । कोशी प्रदेश सरकारले. . .


लागुऔषधमा सवारीका चालक, ५५ जनाको परीक्षण गर्दा ११ जनामा पोजेटिभ

इन्दु साह विराटनगर । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएका घटना प्रशस्त सुनिदै आएका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनाको जोखिम सामान्य हुँदैन । तर, चालकको अब मादक पदार्थ मात्रै नभई लागुऔषध सेवन गरे नगरको समेत परीक्षण हुने थालेको छ । जसमा ५५ जनाको परीक्षण गर्दा ११ जना भने पोजेटि. . .


सक्षम गभर्नरको प्रतिक्षामा विराटनगरका उद्योगी

विराटनगर । विराटनगरका उद्योगीले अब नेपाल राष्ट्र बैंक सक्षम गभर्नरले नेतृत्व गर्न पाउने विश्वास व्यक्त गरेका छन् । सरकारले नेपाल राष्ट्र वैंकको नयाँ गभर्नर नियूक्तिको प्रकृया सुरु गरेको बेला उद्योग संगठन मोरङले अर्थतन्त्र बुझेको व्यक्ति नियुक्त हुने विश्वास व्यक्त गरेका हुन् । उद्योग संगठन मोरङ�. . .


विराटनगरमा इण्डो नेपाल टि–२० क्रिकेट हुने

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत २३ गतेदेखि ३० गतेसम्म विराटनगर जुट मिल खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष हुँदै आएको विराटनगरको प्रतिष्ठित प्रतियोगिताको तयारी अन्तिम च�. . .


सिटीमा छोडिएको चारदिनपछि एकलाख नगद र आईफोन धनीलाई फिर्ता

विराटनगर । विराटनगरमा सिटी सफारीमा छोडिएको एकलाख नगद, आईफोन १३ सहितका सामान चार दिनपछि सम्बन्धित धनीले फिर्ता पाएका छन् । गत चैत १६ गते विराटनगर १ भट्टाचौकबाट सिटी सफारीमा शनिमन्दिरसम्म आउने क्रममा छोडिएको ब्याग चारदिनपछि सुरक्षीत तवरबाट धनीले पाएका हुन् । विराटनगर ३ की सीता खड्काले सिटी सफारीमै . . .


धनकुटामा ३ क्विन्टल गाँजासहित विराटनगरका एक जना पक्राउ

धनकुटा । धनकुटामा प्रहरीले एउटा कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। सोही घटनामा विराटनगर घर भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार–रवि–राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको मारुती क. . .


नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरु

काठमाडौं । नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन् । बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरु माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म दबाबमूलक र्‍याली निकालेका हुन् । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस. . .


संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्ण : प्रमुख सचेतक

नारायण न्यौपाने/अशोक घिमिरे/रासस काठमाडौँ । कानुन निर्माणको कोणबाट मात्र नभई सशक्त रुपमा जनताका आवाज मुखरित गर्ने सन्दर्भमा सङ्घीय संसद्को विधेयक अधिवेशन उपलब्धिमूलक रहेको सत्ता पक्ष र प्रतिपक्षको दाबी रहेको छ । सत्ता पक्षका सांसदले विगतका अधिवेशनका तुलनामा कानुन निर्माणका हिसाबले अहिलेसम्मक�. . .


‘कोशी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित

झापा । कोशी प्रदेश सरकारले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरेसँगै निजी क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । प्रदेश सरकारले यही चैत २७ गते तेह्रथुमको गुराँस क्षेत्र तीनजुरे मिल्केमा एक समारोहका बीच ‘कोशी पर्यटन वर्ष–२०८२’ प्रारम्भ गर्दैछ । कोशी पर्यटन वर्ष’ निर्देशक समितिका. . .


लागूऔषध सहित उदयपुरबाट ७ जना पक्राउ

उदयपुर। उदयपुरको कटारी नगरपालिका-४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । चैत्र १९ गते कटारी नगरपालिका-४ स्थित बजारमा लागू औषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोली�. . .


वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा

काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्र�. . .


आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

काठमाडौं । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि . . .