विशेष

आशा जगाउँदै विराटनगर : सामुदायिक भवन, आकर्षक विरेन्द्र सभागृह

विराटनगर । विराटनगर–७ मा निर्माण सम्पन्न भएको विरेन्द्र सभागृह महानगरपालिकाको आसा लाग्दो आफ्नै सामुदायिक भवनको रुपमा हेरिएको छ । सामाजिक क्षेत्रमा बनेका सामुदायिक भवन जसतै सुविधासम्पन्न सभागृहको ईकोपार्क व्यवस्थित संरचना निर्माण भएको हो । महानगरपालिकाले २० करोड बढी लागतमा निर्माण सम्पन्न गरेक�. . .


वन मन्त्रालयमा वि.सं.२०८१ मा के के भए ?

भीष्मराज ओझा/रासस काठमाडौँ । वन तथा वातावरण मन्त्रालय विसं २०८१ मा नीतिगत काममा बढी केन्द्रित भएको देखिएको छ । मन्त्रालयले लामो समयसम्म थाती रहेका विभिन्न नीति तथा कानुन निर्माण सम्पन्न गर्नेदेखि अन्तरराष्ट्रिय मञ्चमा जलवायु पैरवीका लागि प्रयास गरेको छ । वन मन्त्री ऐनबहादुर शाही ठकुरीले कुरा गर्�. . .


नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

काठमाडौं । आज नव वर्ष अर्थात विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ । नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गते नयाँ वर्षकोरुपमा मनाइँन्छ । आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष. . .


आशा जगाउँदै विराटनगर : सवारी चापको व्यवस्थापन, ट्राफिक लाइटको जडान

विराटनगर । विराटनगर सवारी चापमा त्यसैपनि थियो । दिर्घकालिन अवस्थाका अध्ययन नगरी विस्तार गरिएका सडक पूर्वाधार र बजार क्षेत्रमा सडक सीमा नछोडिएका कारण त्यसैपनि साँघुरो सहर बन्दै गएको छ । त्यसलाई व्यवस्थित गर्न बजार क्षेत्रका केहि निश्चित स्थानलाई सडक निषेधित पार्किङ घोषणा गरियो । त्यसका लागि सार्वज�. . .


आशा जगाउँदै विराटनगर : विद्यार्थीलाई छात्रवृत्तिको अवसर, स्थानीय सरकारको पहल

विराटनगर । काठमाडौं महानगरपालिकाले निजी विद्यालयले दश प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति मार्फत निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालनमा ल्याएपछि त्यसको प्रभाव विराटनगरमा समेत विस्तार भएको छ । विराटनगर महानगरपालिकाले गत शैक्षिक सत्रदेखि यो कार्यक्रम कार्यन्वयनमा ल्याएको छ ।. . .


वर्ष २०८१ः स्वास्थ्य क्षेत्रमा उपलब्धि, विवाद र क्षति

बुनु थारु/रासस काठमाडौँ । विसं २०८१ मा स्वास्थ्य क्षेत्रले केही उपलब्धि, विवाद र वैदेशिक सहायता अनुदान कटौतीको असर बेहोर्नुपर्‍यो । यस वर्ष स्वास्थ्य बिमाको चर्चासँगै वरिष्ठलाई पन्छाएर कनिष्ठलाई स्वास्थ्य सचिव नियुक्ति गरिएको विषय विवादमा रूपमा देखियो । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुन. . .


आशा जगाउँदै विराटनगर : स्वास्थ्यमा घरमै सुविधा, वडामा शिविर

विराटनगर । स्थानीय सरकार नागरिकका लागि नजिकको मानिन्छ । नागरिकसँग दैनिक जोडिने स्थानीय सरकारले नागरिकका घरमै पुगेर दिने सेवामा स्वास्थ्य पर्दछ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा ८० वर्षमाथिका नागरिकलाई घरमै पुगेर निःशुल्क उपचार र औषधी वितरण गर्दै आएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य स्. . .


आशा जगाउँदै विराटनगर जाइकाको लगानी, नागरिकले पीउने छन् शुद्ध खानेपानी

विराटनगर । विराटनगरमा नयाँ वर्षसँगै स्थानीयमा शुद्ध पानी खान पाउने आशा पुरा हुने देखिएको छ । जाईकाले खानेपानी आपूर्तीका लागि पाईप विस्तार कार्य भईरहेको छ । स्थानीयले शुद्ध पानी छिट्टै घर घरमै आउँछ भन्ने आसा राखेका छन् । पछिल्लो पटक विराटनगरका महानगरका प्रमुख नागेश कोइरालाको कार्यकक्षमै धाराबाट �. . .


नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

सिबी अधिकारी/रासस काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नु�. . .


जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाई रिहाइको माग

जनकपुर । जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो । आज(आइतबार) नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारव. . .


मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य, यस्ता छन् उपलब्धिहरु

जनकपुर । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको जानकारी गराइएको छ । यस्ता छन् चौथो अधिवेशनमा उपलब�. . .


विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

काठमाडौँ । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक. . .