विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष एक अर्ब २ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको थियो । यो अनुमान अनुसार महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ । विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजस्व आम्दानी गरेको थियो । अघिल्�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा अप्ठेरोमा परेका विदेशमा रहेका नेपाली नागरिकको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहत�. . .
विराटनगर । कृषि र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै मोरङका १७ स्थानीय तहले बजेट सार्वजानिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रममा कृषि र पूर्वाधारलाई प्राथमिकीकरण गरिएको हो । विराटनगरको आम्दानी घट्दो विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट सोम. . .
इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय ईन्टरनेट प्रयोगकर्ता सङ्ख्या बढ्दो छ । महानगरका घरैपिच्छे ईन्टरनेट प्रयोगकर्ता छन् । ईन्टरनेट प्रयोग गर्दा यसको फाईदा र बेफाईदा दुवै पक्ष हुन्छ । यदि यसको प्रयोगकर्ताले सदुपयोग गरे फाइदा र दुरुययोग गरे हानि पु¥याईरहेको छ । मानव जिवनको दैनिकीमा ईन्टरनेट�. . .
विराटनगर । कोशी प्रदेशको एक मात्रै महानगरपालिका विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका क्षेत्रलाई प्राथम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरुको आर्थिक आयआर्जन उकास्न बिउपूँजी अनुदान कार्यक्रममार्फत पुर्नस्थापनामा सहयोग गर्दै आएको छ । महानरभित्रकाका महिलामाथि हुनसक्ने घरेलुलाई न्युनीकरण गर्नका लागि न्यायसँगै आयमा पहुँच बढाउने कार्यक्रम अगाडी बढाइएको हो । महानगरले न्य�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बिनियोजन विधेयक महानगरको चौधौं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले सोमबार प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब �. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनर प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएक. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् । महानग�. . .
भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । रिपोर्टका अनुसार नयाँ नियमहरू केन्द्र सरकारद्वारा अधिसूचित गरिएको छ । बुबालाई पनि १५ दिन बिदा पाउने अधिकार हुनेछ । केन्द्र सरकारले सुत्केर. . .
विराटनगर । सरकारले गत कार्तिकमा देशका तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गर्ने निर्णय गरेको थियो । मूलपानी मैदान (तल्लो) मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनका गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला थिए । सरकारले यो निर्णय गरेसँगै �. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली अनुसारको कार्यविधी बनाउन ढिलाई गर्दा विद्यालयबाट विद्यार्थीले पाउनुपर्ने सुविधाबाट बन्चित भएका छन् । सरकारको घोषित कार्यक्रम अनुसार विद्यालयहरुले आफ्ना विद्यार्थीमध्ये १० प्रतिशतले पाउने छात्रवृत्तिल�. . .