विशेष

१९ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरीले प्रक्राउ गरेको छ। १९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसव�. . .


मोबाइल आयात बढ्यो, रोकिएन भन्सार छली

काठमाडौं । नेपालमा मोबाइल फोन आयात बृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मुल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०७९।८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८।८१ को सोही अवधिसम�. . .


मनसुनजन्य विपद्का लागि विराटनगर महानगरद्वारा द्रुत प्रतिकार्य टोली गठन

विराटनगर । मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहतसहितका तयारीका लागि विराटनगर महानगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरेको छ । प्रमुखस्तरीय निणर्यअनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको हो । टोलीको सहसंयोजक. . .


हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे । उनले भने, ‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्द�. . .


नेपाल पत्रकार महासंघको चुनाव असार २२ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदा�. . .


बर्खा लागेपछि आगोलागी नियन्त्रण तालिम, हिउँदमा होला बाढी उद्धार डेमो

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको तालिम केन्द्रमा बिहीबार विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धित डेमो प्रदर्शन भएको छ । सात दिने अनुशिक्षण तालिम सम्पन्न गरेपछि आगलागीका समयमा उद्धार तथा नियन्त्रण कसरी गर्ने भन्ने विषय रहेको थियो । प्रहरीले बर्खा लागेपछि संभावित आगलागी जोखिमका बारेमा ड. . .


जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन

काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व संकलनमा वृद्धि भएको हो । चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक वर्षको जेठ मस�. . .


कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक देखि साधारणतया ब�. . .


आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम र सामुहिक योग गरी मनाइँदैछ । नेपालमा यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि य�. . .


विराटनगरमा एघार महिनामा ६४ जनामा एचआईभी/एड्स संक्रमित पहिचान

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा २०८० साउनदेखि २०८१ असारको पहिलो सातासम्म ६४ जना एचआईभी/एड्सका सङ्क्रमित फेला परेका छन् । महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिलीप कुमार यादवका अनुसार यो तथ्यांक महानगरपालिकाकाको सिस्टम भित्रबाट मात्रै संकलन भएको हो । महानगरपालिकाको एचआईभी कार्यक्र. . .


विराटनगरका डुबान जोखिम टोलको रेखाङ्कन, कुन वडा बढी जोखिममा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार महानगरका १९ वडामा ८ हजार ५५० घरधुरी डुवानको चपेटामा रहेका छन् । विराटनगरमा सिंघीया र केशलिया खोलाले सबैभन्दा धेरै नागरिक प्रभावित हुने गरेका छन् । सिंघीयाले विराटनगर १ को गंगाटोल, कुशलटोल श्रीनगर ख, नय�. . .


प्याब्सन विराट कप : डिपिएसलाई १-० गोलले हराउँदै मोर्डन एराले उपाधि जित्यो

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १-० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितसंगै मोर्डन एराले नगद २५ हजार रुपैयाँ हात पारेको छ । �. . .