विशेष

विराटनगरमा डेरी उद्योगका दुग्धजन्य उत्पादनको प्रदर्शन

विराटनगर । कोशी प्रदेशमा डेरी उद्योगबाट उत्पादन गरिएका दुग्धजन्य वस्तुको प्रदर्शन तथा स्वाद परीक्षण गरिएको छ । स्विस सरकारद्वारा सञ्चालित नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को दोस्रो चरणमा विजेताले बिग होटलमा साना प्याकेटमा लस्सी, फ्लेवर गरिएको दूध, चेडार र गौडा चीजजस्ता विविध डेरी उत्पादनको प्र�. . .


विराटनगर छोडे न्यूरोसर्जन रोकाले, विराट टिचिङमा भव्य विदाई

इशु पन्त विराटनगर । पन्ध्रवर्ष अगाडीदेखि विराटनगरमा न्यूरो सर्जनको रुपमा कार्यरत डाक्टर यम बहादुर रोक्कालाई विशेष सम्मानसहित बिदाई गरिएको छ । विराटनगरमा १५ वर्ष अगाडीदेखि न्यूरो तथा टाउकोसँग सम्बन्धित जटिल शल्याक्रियामा सफल मानिएका डाक्टर रोकालाई विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले बुधबार व�. . .


भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुलाई घण्टौं कुर्नु पर्ने बाध्यता

काठमाडौं । एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०/१५ मिटर भन्दा टाढा केही देखिदैन । सडक, बजार सुनसान बनेको छ । हुस्सुले सबैभन्दा बढि . . .


स्वास्थ्य बीमा : लक्षित वर्गले पाएनन् लाभ

कालिका खड्का/रासस काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकामा दलित तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा अभियान कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाभित्र सम्पूर्ण दलित तथा विपन्न समुदायलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले पालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक नीति. . .


विदेश पठाउने गिरोहको फन्दामा फसे बाबुछोरा

विराटनगर । विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी सामाजिक सञ्जालको विज्ञापनलाई आधार मान्दा ठगिएका छन् । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनबाट गिरोहको सम्पर्कमा पुग्दा बाबुछोरालाबाट ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरिएको हो । जब ठगिएको थ�. . .


एकसय दुईपटक रक्तदान गर्ने विराटनगरका हरिमोहन श्रेष्ठ सम्मानित

विराटनगर । उन्नाइसौं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवसको अवसरमा १०२ पटक रक्तदान गरेका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । मंगलबार उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका हुन् । नेपाल स्वयमसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर–७, देवकोटा चोकमा गरिए�. . .


कोशी प्रदेशमा एचपिभी खोपको सम्पूर्ण तयारी पूरा

विराटनगर । कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ । राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपिभी खोप अभियान सञ्चालन गरिने प्रदेश खोप समन्वय समितिको सचिवालयले जनाएको छ । दश वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई �. . .


पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न दिइने छैन् : सांसद भट्टराई

काठमाडौं । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न नदिईने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत ताप्लेजुङमा निर्माणाधिन पाथीभरा देवि मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रच. . .


जसले महायज्ञका लागि १०११ मूर्ति बनाउँदैछन् !

वीरगञ्ज (पर्सा) । उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उहाँका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उहाँलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ । �. . .


जनयुद्धका शहीदलाई अपमान र विभेद गरियो : इन्दिरा खड्का

राज्यले खासै सेवा सुविधा केही पनि दिएन । जनयुद्धका शहीदलाई द्वन्द्व पीडित भनेर शहीद भन्न चाहेनन् । यसले ज्यादै अपमानित भएको महशुस गर्छु। इन्दिरा खड्का शहीदकी श्रीमती प्रमिला कार्की /नेपाल न्यूज बैंक उहाँ मैंले सम्झनुपर्दा जीवन साथीका रुपले सम्झन्छु । उहाँ जनयुद्धका क्रममा शहीद हुनुभयो । त्यस कारण . . .


देशभरका १६ लाख किशोरीलाई खोप लगाइने

काठमाडौं । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपीभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेका छन् । यसअन्र्तगत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरक�. . .


आज सहिद दिवस मनाइँदै

काठमाडौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनु. . .