विशेष

मोरङ–सुनसरीका क्षतिग्रस्त सरकारी कार्यालयको मर्मत तीव्र

सोनु साह विराटनगर । जेनजी आन्दोलनका क्रममा मोरङ जिल्लाका विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड तथा आगजनीका कारण अधिकांश भवन प्रयोगविहीन बनेका थिए । भवन क्षतिग्रस्त भएपछि केही दिन सेवा नै अवरुद्ध भएको थियो भने कतिपय कार्यालयले महिनौंसम्म वैकल्पिक स्थानबाट सेवा प्रवाह गरेका थिए। हाल ती कार्यालयह�. . .


इलाम–झापाका चिया उद्योग बन्द भएकोप्रति महासंघ दुःखी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले इलाम–झापाका किसानले उत्पादन गरेको नेपाली चिया निर्यातमा भारतले गैरभन्सार अवरोध सिर्जना गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । भारतीय पक्षबाट गुणस्तर परीक्षणका नाममा लगाइएको गैरभन्सार अवरोधले नेपाली किसानलाई समस्या भएको भन्दै महासंघले यसको समाध�. . .


आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार शिक�. . .


चोरीका घटनाले विराटनगरवासी त्रसित, दुई महिनामै ५० मुद्दा दर्ता , ७४ जना पक्राउ

प्रेम देवान विराटनगर । पछिल्लो समय विराटनगरमा चोरीका घटनामा उल्लेख्य वृद्धि भएको छ। दिनहुँजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण नागरिक त्रसित बन्न पुगेका छन् । चोरहरूले पनि नयाँ–नयाँ तरिका अपनाउन थालेका छन्। कतै भर्याङ प्रयोग गरेर घरभित्र प्रवेश गर्ने, त कतै झ्यालबाट लठ्ठी छिराएर मोबा�. . .


भारतमा विवादित व्यक्तिको विराटनगरमा शंकास्पद मृत्यु, आयो पोष्टमार्टम रिपोटभिसेराको प्रतिक्षा

विराटनगर । विराटनगर–१० शुभहोटलमा बसेको अवस्थामा गत शनिबार राती अचानक बिरामी परेर न्यूरो अस्पतालमा भर्नापछि मृत घोषित भएका भारतका युवकको घटना अनुसन्धानमा प्रहरीले पोष्टमार्टम रिपोर्टमा चित्त बुझाउन नसकेपछि थप चिकित्सकीय परामर्शमा जुटेको छ । घटनापछि सँगै बसेका चारजना मोरङ प्रहरीको नियन्त्रणमा छन. . .


बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्तिलाई संसदको. . .


बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन�. . .


दबिया (दाउ) निहुँमा, दैनिक झगडा चलिरहेको जहदाको गाउँ

विराटनगर । जहदा गाउँपालिका–२ बिरपुर गाउँका स्थानीय मंगलबार घरघरबाट निस्केर विराटनगर आइपुगे । गाउँमा सुरु भएको एउटा सानो झगडा डढेलो झैं सल्किएपछि सन्थाल समुदायहरु एकिकृत भएर आफूहरु पीडित भएको गुनासो राख्न विराटनगर आएका हुन् । घटनाको पृष्ठभूमि चाँहि दाउ (दबिया) अर्थात फलामको हतियार हराएको प्रसङ्गबा�. . .


मोरङका ट्राफिक प्रहरी प्रमुख न्यौपाने जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र जिम्मेवारीका साथ पदीय क. . .


नेपालमै पहिलो पटक विराटनगरमा “सनातन सम्मेलन” हुँदै, हिन्दु, बौद्ध तथा किरात धर्मका आध्यात्मिक गुरुहरु एउटै मञ्चमा उपस्थित हुने

विराटनगर । आगामी २०८३ आषाढ ६ गते भव्य रूपमा आयोजना हुन गइरहेको “सनातन सम्मेलन” को तयारी तीव्र पारिएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जागरणको उद्देश्यसहित आयोजना हुन लागेको उक्त सम्मेलनमा १५ हजारभन्दा बढी श्रद्धालु तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनले सनातन धर्मको सं�. . .


विराटनगर किङ्स : सन्दीपसहित ६ खेलाडी रिटेन

विराटनगर । नेपाल प्रिमियर लिग २०२६ को तयारीलाई तीव्र बनाउँदै विराटनगर किङ्सले आगामी सिजनका लागि आफ्ना मुख्य खेलाडीहरूलाई रिटेन गरेको छ। टोलीले सन्दीप लामिछाने, लोकेश बम, बासिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबास भण्डारीलाई निरन्तरता दिएको हो। विराटनगर किङ्सले अनुभव, युवा ऊर्जा र सन्तुलित संयोजन�. . .


कोशी प्रदेशमा ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सात कार्यदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सञ्चालन गरेको छ। तालिमको उद्घाटन सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा �. . .