सुरक्षा मापदण्ड पालना गर्दै विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको ढोका खोल्ने कुरा सकारात्मक छ । सुरक्षा चुनौतीमा केहि न केहि फेरबदल हुनसक्ने संभावना भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि विराटनगरले लाभ लिनसक्ने सभावना उच्च छ । भारतसँग सीमा जोडिएको शहर विराटनगर प्रादेशिक राजधानी हो . . .
प्रेम देवान विराटनगर । विराटनगरमा दैनिक २ देखि ३ वटासम्म औपचारिक कार्यक्रम हुन्छन् । त्यस बाहेक सानातिना छलफल, अन्तरक्रिया, गोष्ठि जस्ता कार्यक्रम पनि उतिकै भईरहेका हुन्छन् । विराटनगर प्रदेशको राजधानी बनेपछि कार्यक्रमका ढाँचामा फरकपन आएका छन् । तर, विराटनगरमा धेरै संख्याको उपस्थितिमा कार्यक्रम ग�. . .
विराटनगर । विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले जन्म जिल्ला ताप्लेजुङमा १५४ जनाको मोतियाबिन्दु भएका आँखाको शल्याक्रिया गरेको छ । तीन दिनको आँखा शिविरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले एक हजार २८�. . .
काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले ७ विकेट गुमाएर निर्धारित ओभरमा १७७ रनमा समेटियो । नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राख�. . .
विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागी भएर भएको जीउधनको क्षतिपछि महानगरपालिकाको नेतृत्वको तिव्र आलोचना भएको थियो । बजार भित्रै आगलागीका घटनामा नियन्त्रण लापर्वाही हुने गरेको आरोप खेप्दै आएको महानगरपालिका विगतबाट पाठ सिक्दै वर्तमानमा भविष्यका लागि सतर्क बनिरहेको छ । विराटनगर मह. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले कोरियन भाषा प्रशिक्षणको कक्षा निःशुल्क संचालन गर्न बजेट बिनियोजन गरेको छ । सार्र्वजानिक सूचना जारी गर्दै सुनवर्षी नगरपालिकाले युवाहरुलाई निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने जानकारी दिइएको छ । नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय . . .
विराटनगर फाल्गुन १८ , मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किए दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटना परेर झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, . . .
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ । नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियाला. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड लागतमा निर्माण भएको एकिकृत फलफूल तथा तरकारी थोक बजारमा साप्ताहिक हाट लाग्न थालेको छ । संघीय सरकार कृषि मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधिन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप�. . .
विराटनगर । विराटनगरका होटल व्यवसायीहरु राति ९ नबज्दै आफ्ना व्यवसाय बन्द गर्नुपर्ने अवस्था थियो । यहाँका होटल तथा रेष्टुरेन्टमा प्रहरीले ९ नबज्दै बन्द गर्नुपर्यो भनेर दबाब दिने गरेका थिए । तर, अब रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न सके भने राति १२ बजे सम्. . .
विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका . . .
काठमाडौं । धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने सहितका १० जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको नियन्त्रणमा छन् । प्रभु बैंकमा गाभिएको तत्कालिन सेन्चुरी बैंकको सिइओ रहँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धित�. . .