विशेष

सरकारको एक वर्ष : शिक्षा विधेयक संसद्मा, पाठ्यपुस्तकको अभाव हट्यो

काठमाडौँ । लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ सङ्घीय गणतन्त्रसहितको संविधान जारी भएपछि हरेक क्षेत्रमा मौलिक हक र प्रशासनिक पुनःसंरचनाका लागि अ�. . .


विराटनगरमा धुमधामका साथ मनाए चासोक तङनाम(उधौली )पर्व

सुजता लिम्बू विराटनगर । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आईरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन् । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलबार उधौली पर्व मनाएका हुन् । विराटनगर ११ साकेला थानमा क. . .


विराटनगर कारागारमा कैदीको मृत्यु प्रकरण : मिटरब्याजले व्यवहार खायो, कारागारले ज्यान

देवराज तामाङ विराटनगर । विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनी दश महिना २२ दिनको कैद भुक्तान गरेर सोमबार घर फर्कने दिन थियो । मिटरब्याजीको जालमा परेर उनी मोरङ कारागार पुगेका थिए । उनको अपराध भनेको ठेला छोडेर सिटी किन्न ऋण लिनु थियो । सहनी विरुद्ध लेनदेन ठगी मुद्दा थियो । मोरङ जिल्ला अदालतको २०७८ मंसि�. . .


नेपाली काँग्रेस कोशीद्वारा राष्ट्रियसभा निर्वाचनमा पूर्व मन्त्रीसहितको नाम सिफारिस

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेस कोसी प्र�. . .


इलाममा सञ्चालित सुपरमाई हाइड्रोको उत्पादन बन्द

मङ्गलबारे (इलाम) । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड�. . .


पर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ । किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको �. . .


पानी नपाएरै सुक्यो विराटनगर शहरको हरियाली : कोशी राजमार्गको डिभाइडरमा खर्च बढ्यो, रुख बढेन

इन्दु साह विराटनगर । विराटनगर बरगाछीचौक दक्षिण कोशी राजमार्गको एउटा डिभाइडर जालीले छेकिएको छ । भित्र ढकमक्क फूल फुलाइएको छ । बिरुवा जाग्दै पालुवा फेरिरहेका छन् । हेर्दै ढकमक्क फूलले शहरको सुन्दरताको संकेत गरिरहेको आभास हुन्छ । तर, यो आभासपन २० सिकेण्ड नपुग्दै शहरमा खडेरी लागे झैं हुन्छ । शहर भित्रको . . .


विराटनगर–११ को स्वागत मार्ग कालोपत्रे गरेलगतै उक्कियो, पुनः मर्मत गर्न निर्देशन

इन्दु साह विराटनगर । विराटनगर–११ मा स्वागत मार्ग कालोपत्रे गरिएको भोलिपल्टै उक्किएपछि ठेकेदार कम्पनीलाई पुनःमर्मत गर्न निर्देशन दिइएको छ । महानगरपालिकाका भित्रका धेरै सडकहरु कालोपत्रे गर्ने काम सुरु भएको छ । तर, गुणस्तरको काम नभएको स्थानीयले गुनासो गर्न थालेपछि त्यसको निगरानीमा समेत महानगरपालिक. . .


घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ । उहाँले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका �. . .


विराटनगर कारागारका कैदीको मृत्यु, भुक्तान सकिने मृत्यु भएपछि आफन्त आक्रोशित

विराटनगर । मोरङ कारागार विराटनगरका कैदीको कैद भुक्तान सकिने दिन मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन् । लेनदेन ठगी मुद्दाका विराटनगर – १० निवासी ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पेट र श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना. . .


‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्. . .


महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ ग्राहकको लाइन काटियो

देवराज तामाङ विराटनगर । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । लाइन काटेर चालु �. . .