विशेष

महोत्तरी जिल्ला प्रशासनका नासु घुससहित पक्राउ

महोतरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । सवारी ज्यान कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुस सहित पक्राउ गरेको �. . .


अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

चन्द्रकला भण्डारी/रासस झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो । मेचीनगरको उत्तरी �. . .


औषधीका लापर्वाहीमा नियामक निकाय किन सधैं मौन

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने औषधीसँग सम्बन्धि समस्या पछिल्लो समय धेरै दोहोरिने गरेको छ । औषधी पसलको मापदण्ड, यहाँबाट हुने कारोबार, उपभोक्तालाई दिने सेवालाई व्यापारमुखी मात्रै बनाउँदा मानव स्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्ने अवस्था आएको छ । विराटनगरमा नै पछिल्लो समय ओषधीको कारोबारमा केह. . .


अपाङ्गता भएका व्यक्तिहरुलाई जोगबनीबाट व्यापारिक प्रयोजनका सामान ल्याउन रोक

इन्दु साह विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा गएर व्यापारिक प्रयोजनका सामान ल्याउँदै आएका अपाङगता भएका व्यक्तिलाई रोक लगाइएको छ । स्थानीय प्रशासनले उनीहरुको प्रयोग गरेर विराटनगरका व्यापारीले सामान भित्र्याउने गरेको पाएपछि त्यसलाई रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा सामान ल्याउन . . .


विराटनगर–२ त्रिभुज मार्ग : ठुलो आयोजनामा ठेकेदारले लापरबाही गरेको स्थानीयको गुनासो

इन्दु साह विराटनगर । विराटनगर–२ त्रिभुज मार्गमा नाला, कलभर्ट तथा पिच गर्ने कार्य न्यूनगुणस्तरको भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। महानगरपालिकाको बहुवर्षीय ठेक्का तथा गौरवको आयोजनामा पर्ने यो मार्गको काममा वडाध्यक्ष समेतको मिलेमतोमा ठेकेदारले लापरबाही गरिरहेको आरोप स्थानीयले लगाएका हुन् । . . .


आइपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी

काठमाडौं । विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आइपीएल मार्च १४ बाट सुरु भएको छ । आइपीएलले विहीबार फ्रेन्चाइज टिमहरुलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो । १४ मार्चमा सुरु हुने आइपीएलको फाइनल खेल भने २५ मे मा हुनेछ । क्रिकइन्फोका अनुसार आईपीएलले आगा�. . .


कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

कमलकुमार बस्नेत/रासस काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् । यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको र�. . .


झापाबाट एघार करोडको चिया निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखे�. . .


सुकुटी बेचेर मासिक दुई लाख आर्जन

बेलबारी (मोरङ) । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु �. . .


नेपालमा कतिपय बाल सुधार गृहको अवस्था डरलाग्दो छ : मीना शर्मा

नेपालमा विद्यालयलाई राजनीति गर्ने मैदानको रुपमा प्रयोग गर्ने चलन छ । राजनीति गलत होइन, तर राजनीति कुन ठाँउमा गर्न हुन्छ र कुन ठाँउमा गर्न हुदैँन भन्ने सोच्नुपर्छ । राजनीतिले बालबालिकाको भविष्यमा कस्तो असर पार्छ भन्ने पाटोबाट सोच्न अति आवश्यक छ । मीना शर्मा अध्यक्ष बालबालिका शान्ति क्षेत्र राष्ट्र�. . .


उर्लाबारीमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु,एक घाइते

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन्। मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको म�. . .


बगेर खेर गइरहेछ भोटको नुन

सन्तोष गौतम/रासस म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । “मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उ�. . .