विशेष

विराटनगरका यी शिवालयमा महाशिवरात्री विशेष पूजाको तयारी

इन्दु साह विराटनगर । विराटगरका विभिन्न शिवालयमा शिवरात्रीको लागि तयारी गरिएको छ । हरेक वर्ष महाशिवरात्रीको दिन विराटनगरका शिव मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गरेको छ । महाशिवरात्रिको दिन विराटनगरका विभिन्न स्थानका शिवलयहरुमा भक्तजनले श्रद्धापूर्वक पुजा आरधना गर्दछन् । विषेश बगरगाछीमा रहेको बा�. . .


कटहरीमा बिद्युत समस्या आए गुनासो सुन्नै मान्दैनन् फ्युज सेवाका कर्मचारी

इन्दु साह विराटनगर । मोरङको कटहरी गाउँपालिकामा बिद्युतको समस्या आए उपभोक्ताले गुनासो गर्ने सम्बन्धित कार्यालय कर्मचारीविहीन हुने गरेको छ । कटहरी ३ मा नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र मातहतको कटहरी फ्युज सेवा छ । स्थानीयबाट बिद्युत सम्बन्धि कुनै गुनासो आए तत्काल समाधान गर्ने गरी प्र�. . .


विराटनगरबाट सुरु भयो प्रथम ‘कोशी प्रदेश खेलकुद महोत्सव २०८१’ (फोटो फिचर)

विराटनगर । ‘खेल गति नै खेलाडीहरुको प्रगति हो' भन्ने मुख्य नाराका साथ आजबाट प्रथम ‘कोशी खेलकुद महोत्सव २०८१’ सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आज(मंगलबार)देखी सुरु भएको कार्यक्रम विराटनगरको शहिद रंशालामा एक भव्य समारोह बीच खेलकुद महोत्सव सुरु भएको हो । कोशी प्रदेशका सभामुख अम्ब�. . .


प्रधानमन्त्रीले ‘म भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न’ भन्न सुहाएन : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथी प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै संसदमा आवाज उठाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्ट्रचारको विरुद्ध बोल्दा युवाहरुलाई समात्ने भन्दै कटाक�. . .


अपराधमा फेरियो प्रकृति र प्रवृत्ति, अनुसन्धान बदलिनुपर्ने प्रहरी निष्कर्ष

विराटनगर । अपराधका प्रकृति र प्रवृत्ति परिवर्तन भईरहेकोले अनुसन्धानलाई प्रविधि वैज्ञानिक र परिणाममुखी बनाउनु पर्ने निष्कर्ष प्रहरी अधिकारीहरुले निकालेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धान समिक्षा गोष्ठि–२०८१ मा अपराधको प्राररुप बदलिएकाले अनुसन्धान अधिकारीको भूमि�. . .


विराटनगर विमानस्थलमा बन्दैछ तीन अर्ब बढी लागतमा नयाँ टर्मिनल भवन

प्रेम देवान विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणाधीन रहेको छ । करिब ६० वर्ष पुरानो टर्मिनल भवन अबका एकवर्षपछि नयाँ टर्मिनल भवनमा सर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब १२ करोड लागतमा अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको हो । भवनपछि धावनमार्ग पनि विस�. . .


वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८४ करोड बढीको पेट्रोलियम पद�. . .


विराटनगरमा पहिलो पटक किलोमा बिरयानी!

विराटनगर, फाल्गुन १३, विराटनगरका बिरयानी पारखीहरूका लागि खुसीको खबर रहेको छ, विराटनगर पिपलचोकस्थित ह्यापी आवर हेभेन रेस्टुरेन्टमा फेब्रुअरी २७ देखि मार्च ६ सम्म ‘बिरयानी मेला’ आयोजना गरिने भएको छ। यो मेलामा हैदरावादी बिरयानी, कलकत्ता बिरयानी लगायतका प्रख्यात बिरयानीहरू किलोमा अर्डर गरेर स्वाद ल�. . .


झापामा किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । युएनडिपी र कचनकवल गाउ�. . .


शून्यबाट करोडसम्म शर्माको प्रगति(भिडियाेसहित)

विराटनगर । विराटनगर महानगरपालिका– ६ सरोचियाका सेठुवा शर्माले गार्मेन्ट उद्योग सुरु गरेको १६ वर्ष भयो । करिब पाँच वर्ष उनले अरुको उद्योगमा मजदुरी गरेका थिए। त्यसबेला उद्योग सुरु गर्नका लागि शर्मासँग लगानी गर्ने पैसा थिएन। उधारोमा कपडा ल्याएर सुरु गरेको उद्योगलाई विस्तार गर्दै उनले दुई करोड हाराहार. . .


विराटनगरका खानेपानी सुधार आयोजना : सामान नआउँदा खनिएको क्षेत्र कालोपत्रेमा ढिलाई

इन्दु साह विराटनगर । विराटनगरमा जापान अन्तराष्ट्रिय सहयोग नियोगको अनुदान सहयोगमा खानेपानी सुधार आयोजना सञ्चालनमा छ । जापान सरकारको सहयोगमा सुमिजु कर्पोरेशनले खानेपानी सुधार आयोजनाका लागि शहरका कालोपत्रे सडकको दुवै साइड खनेर पाइप बिछ्याउने कार्य गरिरहेको छ । तर, गर्मी लागेसँगै कालोपत्रे सडक खने. . .


सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद डोरप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत्का पोल एवं तार मर्मतसम्भार नगर्दा धादिङ, गजुरी क्षेत्रमा समस्या भएकाले छिटो समाधान गर्न माग गर्नुभयो । सांसद डा तो. . .