काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्ने भएको छ । मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थाइराइड, जलन (बर्न) स्क्रिनिङ, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी र जण्डिससम्बन्धी परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका. . .
इशु पन्त विराटनगर ।विराटनगरमा लक्ष्मी पूजाको अवसरमा बिहीबार बिहानैदेखि केराको थामको व्यापार भईरहेको छ। गेट तथा घरको सजावटका लागि प्रयोग गरिने केराको थाम बिक्रीका लागि करिब ८ देखि १० वटा ट्याक्टर सहरभर परिचालन गरिएको छ। बर्जु गाउँपालिका केशलिया चोकबाट केराको थाम ल्याएर बिक्री गरिरहेका व्यापारी ह. . .
काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खान दिएमा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रुपमा बाटो छोडिद�. . .
म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका �. . .
डा.रुद्रनाथ अधिकारी बरिष्ठ ज्योतिष एवम संस्कृतविद् हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजेसम्म द्धादशी छ । अनि त्यसपछि त्रयोदशी सुरु हुन�. . .
किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष�. . .
धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका– ६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्नुहुन्छ । इटहरीबाट गाईघाट आउन जानै एक दिन लाग्छ । गाईघाट पुगेर दिनभर सालका पात टिपेर घर फर्किनुहुन्छ । उहाँले भन्नुभयो, “साँझ घर फर्केर पातका मुठा बनाउनुपर्छ त्यसपछि पातको दुनाटपरी गाँस्न प्रयोग हुन�. . .
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोम�. . .
जनक श्रेष्ठ/रासस लमजुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’। उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुनुहुन्छ । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा हु. . .
काठमाडौँ । नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको �. . .
हिन्दूहरुले मनाउने पर्व दिपावली बत्ति बालेर घर, पसल आदि सजाउने, प्रकृति र मानवताबीचको सम्बन्ध गाँस्ने अनि दिदीबहिनी–दाजुभाईबीचको सम्बन्धलाई दर्शाउने पर्व हो । दिवावली अर्थात तिहार नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले मनाउँछन् । दीपावली अर्थात ‘रोशनीको पर्व’ शरद ऋतुमा हरेक वर्ष मनाइने प्राचीन प�. . .
इशु पन्त विराटनगर। तिहार नजिकिँदै गर्दा विराटनगरको बजारमा यस वर्ष सयपत्री फूलको अभाव भएपछि प्लाष्टिकका फूलको व्यापार बढेको छ। विगतका वर्षमा सयपत्री फूलले सजिने बजार यसपटक प्लाष्टिकका फूलले रङ्गीचङ्गी बनेको हो। प्लाष्टिकका फूल प्रतिबन्धित भएपनि बजारमा छ्याप्छ्याप्ती बिक्री भइरहेको छ। विशेषगरी. . .