विशेष

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

विराटनगर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । आइतबार दिउँसो फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ढुंगानाको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार भईरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । पञ्चायतकालमा विद्यार्थी संगठन ब�. . .


विराटनगरमा जग्गा वर्गीकरण योजना सुस्त, असारपछि पुनः रोकिनसक्छ कित्ताकाट

विराटनगर । विराटनगरमा जग्गा वर्गीकरण गर्ने प्रारम्भिक प्रक्रिया सुरु गरिएको छ । यस अगाडीको जग्गा वर्गीकरणले भूउपयोग नियावलीलाई समेट्न नसक्दा मोरङमा रंगेली नगरपालिका बाहेकका स्थानीय तहमा जग्गा बर्गीकरणको समस्या जीवितै छ । सरकारले विसं २०७९ जेठमा भूउपयोग नियमावली जारी गर्दै स्थानीय तहलाई जग्गा वर�. . .


लागुऔषधका थुनुवाले भरिन थाले प्रहरी हिरासत

चन्द्रकला भण्डारी/रासस झापा । “अरुको लहैलहैमा लागेर सुरुमा उनीहरु अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान थाल्छन् । जब कुलत हाबी हुन्छ, उनीहरुलाई लाज, घिन र सरम भन्ने कुनै बोध हुँदैन । आफैँ कारोबारी बनेर अरुलाई बेच्न नयाँ प्रयोगकर्ता फकाउन थाल्छन् ।” �. . .


कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दै हुनुहुन्छ । नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति पौडेलले सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी प्रदान गर्नुहुन�. . .


स्थानीय तहको उपनिर्वाचनः मनोनय दर्ताको समय निर्धारण

विराटनगर । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको सयम तोकिएको छ । आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत कोसी प्रदेशमा एक गाउँपालिकाको अध्यक्षसहित आठ पदका लागि उपनिर्वाचन हुँदैछ । �. . .


समुद्री सतहमुनि रहेको बाकुबाट सर्वाेच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’

भीष्मराज ओझा/रासस बाकु (अजरबैजान) । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा जारी छ । बाकु सहर समुन्द्री सतहबाट २८ मिटर (९२ फिट) तल अवस्थित छ । यो समुद्री सतहबाट विश्वकै सबैभन्दा तल्लो सतह�. . .


विराटनगरको महेन्द्र चौकमा पहिचानपक्षधरले नयाँ चरणको आन्दोलन घोषणा गर्ने

विराटनगर । प्रदेशको नाम कोशी विरुद्धमा आन्दोलनरत प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आज आइतबार ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्ने भएको छ । २०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि समुदायिक संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जन�. . .


झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएक. . .


स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उम्म�. . .


चलचित्र समीक्षा: बा र छोराबीचको घनिष्ठ सम्बन्ध झल्काउने ‘पूर्ण बहादुरको सारङ्गी’

-कृति झा महान् कलाकारहरू विजय बराल, प्रकाश सपूत, मुकुन्द भुसाल, अञ्जना बराईली, बुद्धि तामाङलाई समेटेर सरोज पौडेलद्वारा निर्देशित 'पूर्ण बहादुरको सारङ्गी'ले विशेषगरी बा र छोराबीचको घनिष्ठ सम्बन्ध झल्काएको पाइयो। कथाको विषयवस्तु नै बाको बलिदान, समर्पण र माया थियो। तर यसमा दर्शकसामु प्रकट गरिएको कथामा क. . .


उपनिर्वाचनका लागि आचारसंहिता तयार : कसलाई लागू हुन्छ ?

काठमाडौं । आउँदो उपनिर्वाचनका लागि आइतबारदेखि आचारसंहिता लागु हुने भएको छ । उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । चुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । ‘निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको. . .


हिउँद लागेपछि विराटनगरमा बढ्यो लामखुट्टे, नियन्त्रणका कार्यक्रममा महानगर

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडामा लामखुट्टेको आतंक बढेपछि नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन सुरु गरिएको छ। हिउँद लागेपछि लामखुट्टेले हैरानी दिएको भन्दै नागरिकको गुनासो बारम्बार दोहोरिएर महानगरपालिकामा आउन थाले पनि नियन्त्रणका लागि कार्यक्रम सुरु गरिएको हो। महा. . .