काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधा. . .
काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रजिअ परियारका अनुसार ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका �. . .
काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा जारी पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि ४ हजार ३४८ जना प्रहर�. . .
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्ला स्थायी घर भएका १३० जना नागरिक सम्पर्कविहीन भएका छन् । काम, व्यापार, पर्यटन तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएको नेपाल प्रहरीको तथ्यां�. . .
विराटनगर भदौ १२ , भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँको ज्यान लिएको र अर्बौंको क्षति पुर्याएको घटना सेलाउन नपाउँदै कोशी प्रदेशमा ४२ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ। सरकारी प्रतिवेदनअनुसार अरुण, तमोर, दुधकोशी, तामाकोशी र सुनकोशी जलाधारका हिमतालहरू जलवायु परिवर्तनक�. . .
शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले भदौ १३ गतेबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो । भदौ १२ गतेका �. . .
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र पहिरोका कारण हालसम्म ३८९ जनाको शव फेला परेको जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार चितवनमा सबैभन्दा बढी १३७ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ८�. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन् । बिहीबार नुवाकोट पुगेर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प�. . .
विराटनगर। रसुवा जिल्ला भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अमूल्य जीवन र सम्पत्तिको क्षति प्रति उद्योग संगठन मोरङले गहिरो दुःख व्यक्त गरेको छ । प्रकृतिको क्रूर प्रहारले धेरै घरपरिवारको खुसी खोसेको यस पीडादायी घडीमा संगठनका अध्यक्ष नन्द किशोर राठीले बाढीमा ज्यान गुमाउनु भएका सम्प�. . .
विराटनगर । कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। कोशी प्रदेशका आ�. . .
विराटनगर । नेपाल प्रिमियर लिगको टोली विराटनगर किङ्सले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। हालै रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका स्याफ्रुबेँसी, टिमुरे लगायतका बस्तीहरूमा आएको भीषण बाढी र पहिरोले पुर्याएको अपूरणीय जनधनको क्ष. . .
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ । बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन न�. . .