विराटनगर । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङ एसपी गेहेन्द्र भण्डारीले जानकारी दिए । . . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी को आयोजनामा सञ्चालित राष्ट्रिय स्तरको ३X३ बास्केटबल च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ। एभरेष्ट कलेजको खेल मैदानमा भएको रोमाञ्चक फाइनल भिडन्तमा छात्र तर्फ झुनास फिट्नेस धरान र छात्रा तर्फ ग्रान्डे स्टार्स काठमान्डौ ले उपाधि हात पारेका छन्। फाइनल खेलम�. . .
विराटनगर । विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित वडा नम्बर १९ मा आइतबारदेखि ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ । स्थानीय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले विराटनगरमा फुटबल गतिविधिलाई . . .
धरान । सुनसरीको धरानमा धारिलो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। आज आइतबार दिउँसो करिब १ः४५ बजे धरान उपमहानगरपालिका–१९ मा स्थानीय युवाहरुबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान–१० निवासी २८ वर्षीय जीवन भुजेल गम्भीर घाइते भएका थिए। घाइते भुजेललाई उपचारका लागि धरानस्थित बीपी को�. . .
सोनु साह विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएपछि मोरङका सीमावर्ती नाकाहरूमा आवतजावत गर्ने नागरिकलाई नागरिकता वा अन्य आधिकारिक परिचयपत्र देखाउन अनिवार्य गरिएको छ । विशेषगरी विराटनगरको रानी नाकासहित मोरङ जिल्लाका अन्य सीमानाकामा सुरक्षा निगरानी कडा पारिएको हो । सुरक्षाकर्. . .
विराटनगर । विराटनगरको दक्षिणवर्ती क्षेत्रमा व्यक्तिको जग्गा हत्याउन एउटा समूहले मालपोतसँग सेटिङ गरेरै सर्वसाधारणलाई दुःख दिने गरेको खुलेको छ । विराटनगर–१४ छाला फ्याक्ट्रीको जग्गामा खेलोमेलो गर्ने समूहले विराटनगर–१७ मा समेत उस्तै प्रकृतिको काम गरेको फेला परेको हो । विराटनगर–१४ स्थित छाला फ्याक्. . .
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध युवा तथा खेलकुद मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने निर्णयसँगै क्यानभित्रको विवाद उत्कर्षमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका लेखा तथा श्रेस्ता सम्बन्धी विवरण र कागजात उपलब्ध नगराएको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (र. . .
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमार्फत डिउटीमा खटिने प्रहरीहरुको निःशुल्क आँखा जाँच गरेको छ । प्रहरीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा २ सयभन्दा बढी प्रहरी कर्मचारीहरुले सेवा लि�. . .
विराटनगर । झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–८ स्थितबाट ४ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित भद्रपुर नगरपालिका–१० का पवन खड्का र भद्रपुर नगरपालिका–८ का रुमिलुङ रा. . .
विराटनगर । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–२ रामगञ्ज बेलहिया निवासी दिनेश कामत यतिबेला आफ्ना छोरा राहुल कामतको जीवन बचाउन सहयोगको याचना गर्दै विभिन्न ठाउँ धाइरहेका छन्। विगत दुई वर्षदेखि राहुल मृगौला रोगबाट पीडित रहेका छन् भने हाल उनका दुवै मृगौला फेल भइसकेको परिवारले जनाएको छ। राहुलको उपचार हा�. . .
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आइतबारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित होटल स्वागतमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नेपालको क्रिकेट विकास र प्रवद्र्ध�. . .
धनुषा । काठमाडौँबाट विराटनगर आउदै गरेको बस धनुषामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार, आइतबार बिहान बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस धनुषाको मिथिला नगरपालिका-९, फुटबल ग्राउन्ड नजिक पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो। अर्को बसलाई ओभरटेक गर्दा अनियन्त्रित भएर सड�. . .