देवराज तामाङ विराटनगर। विराटनगर २ बस्ने सुजन लिम्बू विगत ३ वर्षदेखि सिटीसफारीमा यात्रा गर्दै आएका छन्। उनी मुनालपथदेखि महेन्द्र चौक आसपाससम्म आउजाउका लागि सिटी सफारी नै प्रयोग गर्दछन् । उनको अनुभवमा एउटै दुरी दैनिक आउजाउ गर्दा भाडा भने फरक–फरक तिर्नु पर्दै आएको छ । उनका अनुसार अनुहार हेरेर सिटी चाल. . .
सुजता लिम्बू विराटनगर । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्ने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि आव्हान गरिएको थियो । तर, आफैँले आव्हान गरेको बैठक छल्दै उपचारका लागि उपसभामुख काठमाण्डौँ गएसँगै सत्तागठबन्धन दल केही समय अलमलमा परेको थियो । लामो छलफल र बैठकपछि न�. . .
विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । कोशी प्रदेशमा अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको समेत बताए । उनले प्रदेश सरकारले न्यायालयको सम�. . .
विराटनगर भदौ ५, मोरङको बुढीगंगामा आज दिउँसो एक स्कुल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेका बालकलाई बुढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्ट म्यारिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले ठक्कर दिएको थियो। सेन्ट म्यारिजले रंगेली. . .
काठमाडौँ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) क. . .
विराटनगर । मोरंगको बुढीगंगा गाउँपालिका १ स्थित मिलन चोकमा स्कुल बसले ठक्कर दिदाँ एक विद्यार्थी गम्भिर घाईते भएका छन्। मंगलबार दिउँसो विराटनगरमा रहेको सेन्ट मेरीज स्कुलको बसले ठक्कर दिदाँ बुढीगंगा १ बस्ने वर्ष १२ का सन्देश सोनाम घाइते भएको प्रहरीले जनाएको छ। बुढीगंगा १ स्थित नरग्राम मावि कक्षा ६ म�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरित भएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत जाने भएको छ । संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प�. . .
विराटनगर । अव्यवस्थित ढंगले चलेका बजारका खुद्रा मासु पसलले अस्वस्थ्यकर माछा तथा मासु बिक्री गर्ने गर्दछन् । यसको नियन्त्रण गर्न महानगरपालिकाले साउन १ गतेदेखि अभियान नै सञ्चालन गर्दै आएका छन् । तर, यसको विकल्प खडा गर्न भने सकेको छैन । विराटनगरमा २०६६ सालदेखि व्यवस्थित ढंगले मासुजन्य वस्तुको बिक्री व. . .
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकार. . .
विराटनगर । विराटनगर महानगरपालिका–१२ का वडाअध्यक्ष हिरालाल कामत विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले उनी विरुद्ध लेनदेन मुद्दामा दोषि ठहर गर्दै १२ लाख बिगो भराउन आदेश गरेको थियो । प्रतिवादी मन्टु कुमार राम मोचीलाई भराउनु पर्ने बिगो रकम दाखिला नगरेपछि उनी विरुद्ध एक वर्ष कैद सजायको . . .
तुलसीपुर (दाङ) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उहाँले �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए । तर, पुनः उनी विवादमा तानिएका छन् । मुख्यमन्त्री थापालाई सभाको अध्यक्षता गरिहेका नेपाली काँग्रेसका इस्राइल मनसुरीले समेत विश्वासको मत दिएका थिए । सत्ता गठबन्धन दलको थापा नेतृत्वको सरकार ढाल्ने रणनितिका साथ एमाले र राप्रपा गरी ९ . . .