काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुने वित्तिकै रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव फिर्ताको माग गर्दै उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि स. . .
काठमाडौँ । सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो । यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट. . .
झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी-साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मोरङ उर्लाबारीका ४५ वर्षीय गुरुचन चौधरी र १८ बर्षिय कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ। गुरुचरण र कुमकुम बाबुछोरी हुन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको म�. . .
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था साथै विराटनगरको तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनीमाथि १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर. . .
विराटनगर । गठबन्धन दलले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी पेश गर्ने प्रस्तावलाई ‘फेल’ गराउने निर्णय गरेको छ । गठबन्धन दलले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्रयोजनका लागि गर्ने प्रदेशसभा पेश गर्ने प्रस्ताव ‘फेल’ गराउने निणर्य गरेको हो । असार १४ गते विशे�. . .
सुजता लिम्बू विराटनगर । समय : बिहानको १२ बजे स्थान : जिल्ला प्रशासन कार्यालय मोरङ तराईको रापिलो घाम, कोही छाता ओडेर त कोही कागजातका फाइलले अनुहार छेक्दै लामो ताँतीमा पालो कुररिहको भिड देख्न सकिन्थ्यो । त्यसो त सधैं भन्दा सोमबार जिल्ला प्रशासन कार्यालय परिसरको माहोल भिन्नै अनुभूति गर्न सकिन्थ्यो । त्य. . .
विराटनगर । र्यापर गिरिश खतिवडासहित उनको होटल जी क्याफे एण्ड विस्त्रोमा कार्यरत कर्मचारीलाई पक्राउ नगरेको भन्दै मोरङको रंगेली–विराटनगर सडक खण्ड अवरुद्ध पारिएको छ । मासु व्यवसायी कासिद अन्सारीको मृत्युमा होटलका सञ्चालकसहितले कसुर गरेको दावी गर्दै आफन्तले सडक अवरोध गरेर तत्काल पक्राउ गर्नुपर्ने �. . .
विराटनगर । सर्वोच्च अदालत परिसरमा नागरिकताविहीन हुनुको पीडा पोखेका मोरङ कटहरी गाउँपालिका–४ नयाँ बजारका २६ वर्षीय निरज कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता प्राप्त गरेका छन् । जन्मका आधारमा नागरिकता लिएका बाबुआमाका सन्तानलाई बंशजको नागरिकता दिने कानुन बनाउन राजनीतिक खिचातानी हुँदा त्. . .
विराटनगर। कोशी प्रदेश सरकारले असार १४ गतेलाई १ बजेका लागि प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको हो । संव�. . .
टङ्कीसिनवारी । नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा यहाँका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन् । इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन् । �. . .
झापा । उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कट्ठादेखि दुई सय ५० बिघा जमिनमा केराको व्य�. . .
विराटनगरबाट मोटरसाइकल चोरी गरेका ३ जना पक्राउ परेका छन । मोरङको ग्रामथान गाउँपालिका–१ का कृष्ण राजवंशी, विराटनगर महानगरपालिका–१ का ओमप्रकाश कामत र विराटनगर–३ का आदर्श चौधरी पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार को ९ प ९३४६ नम्बरको मोटरसाइकल चोरेर भाग्दै गर्द�. . .