विशेष

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् ।मन्त्री नियुक्तिको लागि त. . .


प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । मन्त्रिपरिषद् विस्तार भएसँगै चारजना मन्त्रीहरुको नाम तय भएको हो । तय भएकाहरुमा जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री. . .


तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा . . .


भाइटीकासँगै सकियो तिहार, विराटनगरमा छठको तयारी

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन  दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको �. . .


सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । बिहीबार साँझ साढे ७ बजेति रमाप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो ।   माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर . . .


भाईटीका : दाजुभाइबीचको पवित्र प्रेम, सद्भाव र वैदिक संस्कृतिको पर्व

काठमाडौं । यमपञ्चकको अन्तिम दिन मनाइने भाईटीका पर्व आज देशभर उत्साह, उमङ्ग र प्रेमसाथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त–रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ ।. . .


भाइटीका कसरी लगाउने ?

यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको. . .


नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिन. . .


विराटनगर रानी सिकियाही सैनिक टोलमा झिझिया नृत्य सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगर–१२ र १३ को सिमाना स्थित रानी सिकियाही सैनिक टोलमा मंगलबार साँझ स्थानीय युवाहरूको आयोजनामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । श्री श्री १०८ श्री लक्ष्मी पुजा समारोह समितिमा आवद्ध युवा समुहले हरेब बर्ष झै यसपटक पनि लक्ष्मी पुजा कार्यक्रम सहित सास्कृतिक कार्यक्रम आयोज�. . .


विराटनगरमा नेपाल सम्वत् ११४६ भव्य रूपमा मनाइयो ( फोटो फिचर)

विराटनगर । नेपाल सम्वत् ११४६ अर्थात न्हू दया भिन्तुना बुधबार विराटनगरमा भव्य रूपमा मनाइएको छ । नेपाल भाषा तथा साँस्कृतिक संघ झी पुचः बंगलामुखी विराटनगरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम तथा मोटरसाइकल ¥यालीसहित नयाँ वर्षको अवसरमा उत्सव मनाइएको हो । कार्यक्रम अन्तर्गत बुधबार बिहान संघका पदाध. . .


झडपपछि जहदा महोत्सव स्थगित, एकजना गम्भीर घाइते

विराटनगर कार्तिक ५,  सुरक्षा निकायको सुझावलाई बेवास्ता गर्दै सञ्चालन गरिएको प्रथम जहदा महोत्सव झडपपछि स्थगित गरिएको छ। मोरङको जहदा–४, रामचोकमा चलिरहेको महोत्सव बुधबार राति आयोजकहरूबीच भएको कुटाकुटपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज ९बिहीबार० देखि मेला रोक्ने निर्णय गरेको हो। बुधबार मध्यराति �. . .


तिहारको पाँचौं दिन आज गाई र गोरुको पूजापूजा गरी मनाइँदै

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज  गाई र गोरुको पूजापूजा गरी मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाई�. . .